माङसेबुङ / सोमबार, २१ मंसिर २०७२
किरात साम्यो साक्थिम्गेन मुजोत्लुङ पान्जुम्भोको आयोजनामा दुई दिने प्रशिक्षण आज किरात चोत्लुङ अंसि माङ्गेन्ना सेवा समितिका अध्यक्ष केहेरसिङ योङहाङको प्रमुख अतित्थ्यमा समापन कार्यक्रम सम्पन्न गरिएको छ।
हङकङ /आइतबार, ६ मंसिर २०७२, Sunday, 22 Nov 2015
मुहिगुम अङ्सीमाङ फाल्गुनन्द लिङदेन ज्यूको जन्मदिन कार्तिक २५ गते नेपाल सरकारले उहाको जन्मदिनमा सार्बजनिक बिदा दिने भनि २०७२ साल मंसिर ०३ गते घोसणा गरे पस्चात खुसियालि मनाउने क्रममा सम्पुर्ण हङ्कङ्बासी महानुभावहरुले पनि आज मिति २०१५:११:२२ तारिक आइतबारको दिन याउमाताइ स्थित किरात माङहिममा लाधुङ सेमि सेवा साथै १०८ दिप प्रजलन गरि खुसियालि मनाएका थिए ।
माङसेबुङ / शुक्रबार, असोज २९ गते २०७२
मुहिङगुम अङसिमाङ लिङ्देन आत्मानन्द सेईङ तथा मुहिमगुम अङसीमामाङ साँवा पवित्रहाङमा लिङदेनज्यूहरू दुवारा सृजना गरिएका गीत संगीतहरुको संरक्षण, प्रचार प्रसार गर्न र किरात मौलिक संस्कृकिहरुलार्इ विस्वको मानचित्रमा उभ्याउने उद्देश्यले अङसीमाङ तथा अङसीमामाङज्यूहरुको माङसवारी वि.स.२०३७ आसोज २५ गते केन्द्रीय किरात साँस्कृतिक समिति अर्थात किरात साम्यो साक्थिमगेन पान्जुम्भोको स्थापना भएको गत असोज २५ गते ३६ बर्ष भएको छ।
लिम्बुवानको पान्थर फेदेन/ आइतबार, १०साउन २०७२ ।
लिम्बुवानको पान्थर,फेदेन,स्थित चोकमागुको लब्रेकुटीमा किराँत बहश श्रृङ्खला-१०अन्तर्गत आफ्नो कार्य-पत्र`किरात सभ्यतामा मौलिक परिधान र प्रयोग विषायकमा नालिफुङवाका अध्यक्ष बिक्रम वानेमले प्रस्तुत गरेका थिए ।
दमक / वि.सं. २०७१ कार्तिक २२ शनिबार, नेपाल
किराँत साम्यो साक्थिम्गेन समन्वय समिति पान्थरको आयोजनामा दुई दिने धार्मिक प्रशिक्षण पान्थरको चोकमागुस्थित किराँत साङसेन वरक माङहिममा सम्पन्न भयो ।
माङसेबुङ / 08 Feb 2012
किरात चोत्लुङ मुहिङगुम अङसीमाङगेन्ना सेवा समितीको कार्यलयमा गत पौष ९ गते ५८ औं किरात धर्मगुरुको नोमाङगेन्ना कार्यक्रम र धार्मिक सांस्कृतिक पर्यटन महोत्सवको समिक्षा बैठक सकियो ।
माङसेबुङ / 08 Feb 2012
निजी गुरु आश्रम कृषि उपसमितीको आयोजकत्वमा दुर्इ दिने प्रशिक्षण किरात धर्मगुरु बाट भएको थियो । पौष ७ र ८ गते रातको नौ बजे देखि बाह्र बजे सम्म प्रशिक्षण चलेको थियो ।प्रशिक्षणमा अन्दाजी ५ सय किरात धर्मावलम्बीहरुको उपस्थिती रहेको थियो भने कार्यक्रम संचालन बसन्तहाङ आङदेम्बे ले गरेका थिए ।
We have 20 guests and no members online