Kathmandu:-
Header025.jpg
Wednesday, 12 November 2014 17:10

पान्थरमा साक्थिम्गेनको प्रशिक्षण सम्पन्न । Featured

Written by - माङसेबुङन्युज
Rate this item
(0 votes)

दमक / वि.सं. २०७१ कार्तिक २२ शनिबार, नेपाल
किराँत साम्यो साक्थिम्गेन समन्वय समिति पान्थरको आयोजनामा दुई दिने धार्मिक प्रशिक्षण पान्थरको चोकमागुस्थित किराँत साङसेन वरक माङहिममा सम्पन्न भयो ।

गत कात्तिक १७ र १८ गते पान्थरको चोकमागुस्थित किरात साङसेन वरक माङहिममा सम्पन्न प्रशिक्षणमा साक्थिम्गेन पान्जुम्भोका केन्द्रीय अध्यक्ष डि.बी. लिङदमले किरात जाति, धर्म र संस्कृति तथा किरात धार्मिक संगठन विषयमा र पान्जुम्भोका सचिव ज्ञानु केदेमले कार्यालय सञ्चालन र कार्यक्रम सञ्चालन विषयमा प्रशिक्षण दिनुभएको थियो । 

प्रशिक्षणमा पान्थरका कुरुम्बा, वलने, आरुबोटे, हाङगुम, आङना, चोकमागु, फिदिम, भारापा र गोपेटारका गाविसका २२ जना सहभागी भएका थिए । किरात साम्यो साम्यो साक्थिम्गेन समन्वय समिति पान्थरका अध्यक्ष विक्रम योङहाङको अध्यक्षतामा सम्पन्न कार्यक्रमको समुद्घाटन किरात साङसेन वरक माङहिमका प्रमुख माङसेवासावा ध्रुब तुम्बापोले दीपजलन गर्नुभएको थियो ।

Read 1969 times Last modified on Sunday, 07 June 2015 10:56

Leave a comment

Make sure you enter the (*) required information where indicated.\nBasic HTML code is allowed.

Facebook - MEWANAMBIN.COM Fans Page - Click on "LIKE" Button below

Phalgunanda Travels & Tours

Phalgunanda Travels&Tours

Phalgunanda Travels & Tours Pvt. Ltd. Company currently situated in the eastern part of Nepal, Damak, Jhapa established in 2012.

Siteground Hosting

SITEGROUND HOSTING

"The best web hosting in the world". NEED MORE FOR YOUR WEBSITE? UPGRADE TO A HIGHER HOSTING SOLUTION Check out our cloud and dedicated hosting services for the most suitable hosting solution to help your website grow. The highlights of our high-level hosting services are: *More and guaranteed server resources* *Extra website performance boosts* *Scalable solutions for greater management freedom* SITEGROUND HOSTING

We have 17 guests and no members online