Kathmandu:-
Header024.jpg
Monday, 07 November 2016 09:13

मलेसिया मुहिगुम अङसिमाङ फाल्गुनन्द लिङदेन ज्युको १३२अाैँ जन्मजयन्ति समारोहमा निमन्त्रणा । Featured

Written by थाकुहाङ मेरिङ सम्बाहाम्फे
Rate this item
(1 Vote)
ओत तागेरा निङ्वाभुमाङे सेवारो ! "विश्व शान्ति तथा मानव एकता कायम राखौ " "१३२ औ फाल्गुनन्द जन्मजयान्ती सफल पारौ "
हार्दिक निमन्त्रणा !!!
मिति :२०१६/११/१
२० औ शताब्दीका महान समाजसुधारक, किरात धर्म दर्शनदाता, त्रिकालदर्शी युगपुरुष, १६औ राष्ट्रिय बिभूति मुहिगुम अंसिमाङ् फाल्गुनन्द लिङ्देन ज्युको १३२ औ जन्मजयान्ति तथा चेसुङ् समूह मलेसिया द्धवारा तयार परिएको गीति एलबम " चे:सुङ् भाग-१" को बिमोचन समारोह २०१६! कार्यक्रमलाइ सभ्य र भब्य मनाउनको निम्ति तमपशिलमा उल्लेख बमोजिम उपस्थितिको लागि तपाईं सम्पुर्ण किरात धर्मवलम्बी , ग्रैह् किरात धर्मवलम्बी नेपाली दाजुभाइ तथा दिदीबहिनीहरु , शुभचिन्तक तथा सहयोगी सम्पुर्ण महानुभवहरुमा उपस्थितको लागि बिनम्र अनुरोध गरिन्छ !
तपशिल
स्थान: मलेसियाको राजधनी के.एल कोत्राय( परदेशी रेष्टुरेन्ट )
मिति : नोभेम्बर १० तारिक बिहिबार २०१६, समय : दिनको ठिक :१०:०० बजे !
कार्यक्रमहरु :
खुल्ला सत्र-
(१) मिति २०१६/११/९ तारिक उपस्थित हुने !
(२) मिति २०१६/११/९ तारिक बेलुका औपचारिक कार्यक्रमको कुलाङ्ताक्मा तथा माङ्सेवा १३२ दिपजलन पश्चात् दिपावली , माङ्लाङ, केलाङ् !
(३) मिति २०१६/११/१० तारिक , समुद्घाटन दिपजलन !
प्रमुख अथितिबाट ! * माङ्सेवा पश्चात् राष्ट्रिय गित !
* स्वागत मन्तब्य पश्चात् स्वागत गित !
* चे:सुङ् समूह मलेसिया द्धवारा निकालीएको गीति एलबम " चेसुङ् भाग-१ को बिमोचन!
* शुभकामना मन्तब्यहरु साथ साथै महागुरु फाल्गुनन्द सम्बन्धी गितहरु नृत्यहरु !
* प्रमुख अतिथि को शुभकामना मन्तब्य पश्चात् सभाध्यक्ष ज्यु बाट कार्यक्रम समापन !
* चियापान तथा शुभकामना आदान प्रदान! बन्द शत्र -
(१) कोषाध्यक्ष ज्यु बाट आर्थिक प्रतिबेदन प्रस्तुत !
(२) नव कार्य समिति चयन पश्चात् सपथ ग्रहण कार्यक्रम !
आयोजक
कि.ध.तथा.सा.उ .संघ राष्ट्रिय समिति मलेसिया
सह-आयोजक
चे:सुङ समूह मलेसिया !
Read 784 times Last modified on Monday, 14 November 2016 10:11

Leave a comment

Make sure you enter the (*) required information where indicated.\nBasic HTML code is allowed.

Facebook - MEWANAMBIN.COM Fans Page - Click on "LIKE" Button below

Phalgunanda Travels & Tours

Phalgunanda Travels&Tours

Phalgunanda Travels & Tours Pvt. Ltd. Company currently situated in the eastern part of Nepal, Damak, Jhapa established in 2012.

Siteground Hosting

SITEGROUND HOSTING

"The best web hosting in the world". NEED MORE FOR YOUR WEBSITE? UPGRADE TO A HIGHER HOSTING SOLUTION Check out our cloud and dedicated hosting services for the most suitable hosting solution to help your website grow. The highlights of our high-level hosting services are: *More and guaranteed server resources* *Extra website performance boosts* *Scalable solutions for greater management freedom* SITEGROUND HOSTING

We have 24 guests and no members online