Kathmandu:-
Header017.jpg
Thursday, 31 March 2016 15:57

किरात अन्तर राज्य उभौली (खिबेक्वा याक्वा) लाधुङशेमी सेवामा हार्दिक निमन्त्रणा । Featured

Written by सुकमान सुहाङ
Rate this item
(1 Vote)

किरात कल्चरल सोसाइटी अफ टेनिशीले तेस्रौं वार्षिक किरात अन्तर राज्य उभौली (खिबेक्वा याक्वा) लाधुङशेमी सेवा यहि मे महिनाको २७-२९, २०१६ मा विश्व शान्ति, मानव एकता, सम्पूर्ण प्राणीहरूको कल्याण तथा प्रकृति पूजाको निमित्त तीनदिने कार्यक्रम सम्पन्न गर्न गईरहेकोले यस विशाल किरात धार्मिक सेवा तथा कार्यक्रममा सम्पूर्ण अमेरिकावासी नेपाली /भूटानी दाजुभाई दिदीबहिनी तथा तमाम किरात धर्मावलम्बीहरूलाई यो ऐतिहासिक सेवालाई सफल पार्न उपस्थित भईदिनुहुन आयोजक समिति हार्दिक निमन्त्रणा गर्दछ ।

सुकमान सुहाङ (615)-891-8479 This email address is being protected from spambots. You need JavaScript enabled to view it. संयोजक तेस्रो वार्षिक किरात अन्तर राज्य उभौली (खिबेक्वा याक्वा) लाधुङशेमी सेवा किरात कल्चरल सोसाइटी अफ टेनिशी ईन, अमेरिका ।
तेस्रो वार्षिक किरात अन्तर राज्य उभौली (खिबेक्वा याक्वा) लाधुङशेमी सेवा २०१६ को कार्यक्रम तालिका यसप्रकार छ:-
१) क) पहिलो दिन मे २७ (May 27, 2016) तारिक शुक्रवार दिउसोको २:०० बजेवाट सम्पूर्ण अमेरिकन राज्य प्रतिनिधि, बुद्धिजिबी र किरात समाजका अगुवाहरूको भेला र अधिवेशन सुरू, बेलुकाको खानपिनको अधिवेशन हलमै ब्यावस्था
ख) पहिलो दिन मे २७ (May 27, 2016) केन्द्रिय समिति गठन र बिधान मस्यौदा उपर ब्याख्या बिश्लेशन
 
२) क) दोस्रो दिन मे २८ (May 28, 2016) तारिक शनिवार बिहान ७:०० बजेबाट 'Edwin Warner Park' मा गाली स्राप बहन्ती, ताम्भुङ कुदाप माङ सेवा र खिबेक्वा लाधुङशेमी सेवा सुचारू ख) दोस्रो दिन मे २८ (May 28, 2016)तारिक शनिवार सेवामा उपस्थित सबै भक्तजन र अन्यामा फलार, तरूल भेगुर, चिया पानी र सेवा पश्चात खानपिनको ब्यावस्था,
ग) दोस्रो दिन मे २८ (May 28, 2016)तारिक शनिवार सेवाको समयमा माङलाङ केलाङ, साकेला, र किरात धार्मिक भजन प्रस्तुति र ४:०० बजे सेवा समापन घ) दोस्रो दिन मे २८ (May 28, 2016) तारिक शनिवार ५:०० बजेवाट सम्पूर्ण अमेरिकावासी माङसेवासावाहरूको अधिवेशन सुरू, साँझको खानपिनको अधिवेशन हलमै ब्यावस्था
 
३)क) तेस्रो दिन मे २९ (May 29, 2016) गते आईतबार ११:०० बजेवाट बिभिन्न संस्कृतिक कार्यक्रम प्रस्तुति , अथितिहरूको स्वागत सम्मान कार्यक्रम, समाजका बिशिष्ट ब्याक्तित्वहरूलाई सम्मानित कार्यक्रम , नया अमेरिकन किरात केन्द्रिय समितिहरूको नाम उदघोस, केहि अथितिहरूको मन्तब्य, र ख) तेस्रो दिन मे २९ (May 29, 2016) तारिक आईतवार ५:०० कार्यक्रम समापन र पाहुनाहरूको बिदाई ।
४) पहिलो र दोस्रो दिनको किरात राज्य प्रतिनिधि, अगुवा, बुद्धिजीवी र माङसेवासावाहरूको अधिवेशन हुने स्थल :-
Venue: - 5260 Hickory Hollow Parkway, Antioch, TN 37013 Global Mall, Entrance A Crossing, (Behind). Time:- First Day, 2:00 PM - 8:00 PM Second Day, 5:00 PM - 11:00 PM
५) दोस्रो दिन, किरात उभौली (खिबेक्वा याक्वा) लाधुङशेमी सेवा पुजा हुने स्थल:- Venue: - 50 Vaughn Road, Nashville, TN 37221 Edwin Warner Part, Picnic and Sports Shelter. Time:- 7:00 AM - 4:00 PM
६) तेस्रो दिन, बिभिन्न सांस्कृतिक कार्यक्रम तथा सम्मान र केन्द्रिय समिति घोषणा कार्यक्रम हुने स्थल:- Venue: - John Overton High School, 4820 Franklin Road, Nashville, TN 37220. Time: - 11:00 AM - 5:00 PM
Read 1206 times Last modified on Saturday, 09 April 2016 16:27

Leave a comment

Make sure you enter the (*) required information where indicated.\nBasic HTML code is allowed.

Facebook - MEWANAMBIN.COM Fans Page - Click on "LIKE" Button below

Phalgunanda Travels & Tours

Phalgunanda Travels&Tours

Phalgunanda Travels & Tours Pvt. Ltd. Company currently situated in the eastern part of Nepal, Damak, Jhapa established in 2012.

Siteground Hosting

SITEGROUND HOSTING

"The best web hosting in the world". NEED MORE FOR YOUR WEBSITE? UPGRADE TO A HIGHER HOSTING SOLUTION Check out our cloud and dedicated hosting services for the most suitable hosting solution to help your website grow. The highlights of our high-level hosting services are: *More and guaranteed server resources* *Extra website performance boosts* *Scalable solutions for greater management freedom* SITEGROUND HOSTING

We have 212 guests and no members online