Kathmandu:-
Header05.jpg
Monday, 14 December 2015 19:08

किरात सहिदहरुको सावदेन मारिएको दिन पाैष ६ मा १४औँ छत्र सावदेन स्मृति दिवस मनाइदै Featured

Written by नालिफुङ्वा
Rate this item
(2 votes)

माङसेबुङ / सोमबार, २७ मंसिर २०७२, 13 Dec 2015
किरात सहिदहरुको श्रदा सम्मान गर्दै सावदेन मारिएको दिन सोमबार, ६ पाैष २०७२ तदनुसार 21 Dec 2015 मा १४औ छत्र सावदेन स्मृति दिवस इलाम नगर पालिकामा ४ जना प्रतिभालाई सम्मान गर्दै नालिफुङ्वा पान्जुम्भोको आयोजनामा भव्य रुपले मनाउने तयारी भई रहेको जानकारी गरिन्छ।

नयाँ नेपाल निर्माणको नाममा माओवादीले मुलुकमा १० वर्षे जनयुद्ध गर्यो। परिणाम त धेरैको सिउँदो पुछियो। काख रितियो। अशक्त आश्रितहरुको वैसाखी भाँचियो। हजारौं भौतिक संरचना धस्त वनाईए। यसै समयमा माओवादीद्वारा किरात धर्मका साहसी, निडर र कर्मठ क्रियाशील कार्यकर्ता छत्र सावदेन लगायत अरु चार जनालाई विभत्स रुपमा हत्या गरि मारियो। तिनै किरात सहिदहरुको श्रदा सम्मान गर्दै सावदेन मारिएको दिन सोमबार, ६ पाैष २०७२ मा १४औँ छत्र सावदेन स्मृति दिवस इलाम नगर पालिका मा ४ जना प्रतिभालाई सम्मान गर्दै भव्य रुपले मनाउने तयारी भईरहेको जानकारी गरिन्छ। यहाँहरूको उपस्थितिको लागि अनुरोध छ।

Read 1214 times Last modified on Monday, 14 December 2015 19:46

Leave a comment

Make sure you enter the (*) required information where indicated.\nBasic HTML code is allowed.

Facebook - MEWANAMBIN.COM Fans Page - Click on "LIKE" Button below

Phalgunanda Travels & Tours

Phalgunanda Travels&Tours

Phalgunanda Travels & Tours Pvt. Ltd. Company currently situated in the eastern part of Nepal, Damak, Jhapa established in 2012.

Siteground Hosting

SITEGROUND HOSTING

"The best web hosting in the world". NEED MORE FOR YOUR WEBSITE? UPGRADE TO A HIGHER HOSTING SOLUTION Check out our cloud and dedicated hosting services for the most suitable hosting solution to help your website grow. The highlights of our high-level hosting services are: *More and guaranteed server resources* *Extra website performance boosts* *Scalable solutions for greater management freedom* SITEGROUND HOSTING

We have 189 guests and no members online