Kathmandu:-
Header09.jpg
www.mewanambin.com - Mewanambin-सुचना विविध
सुचना विविध

सुचना विविध (44)

Rate this item
(1 Vote)
किरात धर्म बेलायत समितिद्वारा किरात धर्म दर्शनदाता, समाज सुधारक, १६अाैँ राष्ट्रिय विभूती मुहिगुम अङसिमाङ फाल्गुनन्द लिङदेन ज्यूको १३२अाैँ जन्मजयन्तीको पावन अवसरमा चासोकसेवा पुजा लगायत सम्मान्निय राजदुत ज्यूको प्रमुख अतिथीमा समारोहको आयोजना निम्न मिति स्थान र समयमा भव्य र सभ्यका सम्पन्न हुन गइ रहेछ ।
Rate this item
(1 Vote)
ओत तागेरा निङ्वाभुमाङे सेवारो ! "विश्व शान्ति तथा मानव एकता कायम राखौ " "१३२ औ फाल्गुनन्द जन्मजयान्ती सफल पारौ "
हार्दिक निमन्त्रणा !!!
Rate this item
(1 Vote)

किरात धर्म दर्शनदाता, माहान समाज सुधारक १६ औं राष्ट्रिय विभूति मुहिङगुम अङसीमाङ फाल्गुनन्द लिङदेन १३२ औं जन्मजयन्ती कार्तिक २५ गते बिहिबार (10 November 2016) भब्यताकासाथ सम्पन्न हुन गइरहेको सम्पूर्ण टेनिसीबासी किरात धर्मवालम्बीहरूमा जानकारी गराउँदै निम्न स्थान र समयमा उपस्थितिको लागि किरात कल्चरल सोसाइटी अफ टेनिसी हार्दिक अनुरोध गर्दछ।

Rate this item
(1 Vote)

किरात कल्चरल सोसाइटी अफ टेनिशीले तेस्रौं वार्षिक किरात अन्तर राज्य उभौली (खिबेक्वा याक्वा) लाधुङशेमी सेवा यहि मे महिनाको २७-२९, २०१६ मा विश्व शान्ति, मानव एकता, सम्पूर्ण प्राणीहरूको कल्याण तथा प्रकृति पूजाको निमित्त तीनदिने कार्यक्रम सम्पन्न गर्न गईरहेकोले यस विशाल किरात धार्मिक सेवा तथा कार्यक्रममा सम्पूर्ण अमेरिकावासी नेपाली /भूटानी दाजुभाई दिदीबहिनी तथा तमाम किरात धर्मावलम्बीहरूलाई यो ऐतिहासिक सेवालाई सफल पार्न उपस्थित भईदिनुहुन आयोजक समिति हार्दिक निमन्त्रणा गर्दछ ।

Rate this item
(2 votes)

माङसेबुङ / सोमबार, २७ मंसिर २०७२, 13 Dec 2015
किरात सहिदहरुको श्रदा सम्मान गर्दै सावदेन मारिएको दिन सोमबार, ६ पाैष २०७२ तदनुसार 21 Dec 2015 मा १४औ छत्र सावदेन स्मृति दिवस इलाम नगर पालिकामा ४ जना प्रतिभालाई सम्मान गर्दै नालिफुङ्वा पान्जुम्भोको आयोजनामा भव्य रुपले मनाउने तयारी भई रहेको जानकारी गरिन्छ।

Monday, 02 November 2015 19:06

हार्दिक श्रध्दाञ्जली Featured

Written by
Rate this item
(1 Vote)

समाजसेवि मचिन्द्र बिक्रम योङहाङ ज्युको पिताको १९९५ चैत्र २५ गते जन्मनु भर्इ २०७२ असोज २६ गते असामहिक निधन हुनुभएको खबरले हामी अत्यन्तै मर्माहत भएका छेोँ । उहाँको आत्मा तागेरा निङ्वा भू माङमा लिन हुन सकुन । हार्दिक श्रध्दाञ्जली!

Rate this item
(1 Vote)

कोताराया मलेसिया /Wednesday, 21 Octor 2015
बिश्वशान्ति तथा मानव एकता कायम राखौ १३१ औ फाल्गुनन्द जन्मजयान्ति मनाऔ"
२० औ शताब्दीका महान समाज सुधारक, किरात धर्मदर्शनदाता, तपस्वी , त्रिकालदर्शि तथा नेपालको १६ औं राष्ट्रिय बिभूति मुहिगुम अंसिमाङ फाल्गुनन्द लिङ्देन ज्युको १३१ औ जन्म जयन्ती किरात धर्म तथा साहित्य उत्थान संघ राष्ट्रिय समिति मलेसियाको संयोजकत्वमा यहि मिति २०७२/७/२५ गते तदनुसार 11 November 2015 का दिन मलेसियाको राजधानी के.एल कोतारायाको प्रदेशी रेष्टुरेन्ट स्थित हुन गइरहेकोले सम्पुर्ण किरात धर्मवलम्बीहरु लगायत गैर किरात धर्मवलम्बीहरुलाइ पनि तपशिलको मिति,समय स्थान मा उपस्थित भइदिनहुन सबिनय अनुरोध गरिन्छ !

Rate this item
(1 Vote)

टेनेसि अमेरिका / आइतबार, २३ असोज २०७२
गते आईतबार बसेको किरात कल्चरल सोसैटी अफ टेनिशीको भेलाले महान किरात मुन्धुमदाता, नेपाल राष्ट्रीय बिभूती तथा महान समाज सुधारक मुहिंगुम अंसीमाड़• फाल्गुनन्द लिंदेन ज्यूको १३१औं जन्मजयन्ती कार्तिक २५ गते बुधवार (November 11,2015) 1240 Anduin Avenue Cane Ridge, TN-37013 मा मनाउने भएको छ।

Rate this item
(1 Vote)

स्विन्डन बेलायत / शनिबार, ३ अक्टोबर २०१५
यहि November 2015 का दिन बेलायत स्थिति South Wales, Cwmbran प्रान्तमा नेपाल १६अाैँ राष्ट्रिय बिभुती बर्तमान किरात धर्मगुरूका पनि गुरु महागुरु मुहिगुम अङसिमाङ लिङ्देन फाल्गुनन्द ज्युको १३१औँ जन्मजयन्तीको पावन अवसरमा चासोक सेवा (नुवागी) सेवापुजा लगायत समारोह, किरात धर्म तथा साहित्य उत्थान संघ राष्ट्रिय समिति बेलायतले आयोजना गर्ने भएकालेे सम्पुर्ण महानुभावहरुमा उपस्थितिको लागि विनम्र अनुरोध गर्दछ ।

Rate this item
(1 Vote)

दक्षिण कोरिया /बुधबार, २३ भदौ २०७२
बेलायतमा बसेर साहित्य साधनामा साधनारत कवयित्री लीला सेलिङ माबो दक्षिण कोरियामा सम्मानित भएकी छन् । केही समयअघि प्रकाशित ‘लाहुरेनी पीडा’ कवितासंग्रहमार्फत नेपाली नारी र लाहुरेनीका वास्तविक पीडा सार्वजनिक गरेको भन्दै किरात याक्थुङ चुम्लुङ दक्षिण कोरियाले कवयित्री माबोलाई सम्मान गरेको हो ।

Page 1 of 4

Facebook - MEWANAMBIN.COM Fans Page - Click on "LIKE" Button below

Phalgunanda Travels & Tours

Phalgunanda Travels&Tours

Phalgunanda Travels & Tours Pvt. Ltd. Company currently situated in the eastern part of Nepal, Damak, Jhapa established in 2012.

Siteground Hosting

SITEGROUND HOSTING

"The best web hosting in the world". NEED MORE FOR YOUR WEBSITE? UPGRADE TO A HIGHER HOSTING SOLUTION Check out our cloud and dedicated hosting services for the most suitable hosting solution to help your website grow. The highlights of our high-level hosting services are: *More and guaranteed server resources* *Extra website performance boosts* *Scalable solutions for greater management freedom* SITEGROUND HOSTING

We have 56 guests and no members online