किरात समुदायको पवित्र धार्मिक स्थल एवं पर्यटकीय क्षेत्र माङसेबुङमा पर्यटन वर्ष२०११ लाई समेत मध्यनजर गर्दै मुहिङगुम अङसीमाङ लिङ्देन आत्मानन्द 'सेइङ' ५८ औं शुभ जन्मोत्सव एवं मुहिङगुम अङसीमामाङ साँबा पवित्रहाङमा लिङ्देन नुमाङगेन्ना सेवा समारोहको अवसरमा २०६८ मंसिर १७ देखि २३ गते सम्म साताव्यापि धार्मिक सांकृतिक पर्यटन महोत्सव २०६८ को अवसरमा सम्वाददाता सिता मादेम्बा कार्यक्रम स्थानबाट रिपोर्ट गर्नु हुदै ।