बिभिन्न खेलकुदहरूको प्रतियोगिता लट्ठा तान्ने, माराथुन देोड, म्यूजिकल मेच, छेलो हान्ने, हाँडि फुटाउने जस्ता अतिरिक्त खेलहरू सम्पन्न भएको छ। कर्णसिं सोनाम स्मृति यूबा क्लबले ताप्लेजुङ फेरी पनि लट्ठा तान्नेमा बिजयी प्राप्त गरेको समाचार छ ।
माङसेबुङ / वि.सं. २०७१ फागुन ०२ शनिबार, ६ः२४ बजे बेलुकी
पवित्राहाङमा रनिङ गोल्ड कप महिला फूटबल प्रतियोगिताको फाइनल खेलमा न्यू स्टार कीर्तिपुर मोरङ र कर्णसिं सोनाम स्मृति यूबा क्लब ताप्लेजुङ बिच भएको माङसेबुङ खेल मैदानमा ५० हजार रुपैयाँ नगद र एकतोला सुन जडित ट्रफी कर्णसिं सोनाम स्मृति यूबा क्लब ताप्लेजुङले कप उचाल्न सफल भएको छ ।
बिभिन्न खेलकुदहरूको प्रतियोगिता लट्ठा तान्ने, माराथुन देोड, म्यूजिकल मेच, छेलो हान्ने, हाँडि फुटाउने जस्ता अतिरिक्त खेलहरू सम्पन्न भएको छ। कर्णसिं सोनाम स्मृति यूबा क्लबले ताप्लेजुङ फेरी पनि लट्ठा तान्नेमा बिजयी प्राप्त गरेको समाचार छ ।
Make sure you enter the (*) required information where indicated.\nBasic HTML code is allowed.
We have 44 guests and no members online