Kathmandu:-
Header022.jpg
खेलकुद समाचार

खेलकुद समाचार (9)

माङसेबुङ / वि.सं. २०७१ फागुन ०२ शनिबार, ६ः२४ बजे बेलुकी
पवित्राहाङमा रनिङ गोल्ड कप महिला फूटबल प्रतियोगिताको फाइनल खेलमा न्यू स्टार कीर्तिपुर मोरङ र कर्णसिं सोनाम स्मृति यूबा क्लब ताप्लेजुङ बिच भएको माङसेबुङ खेल मैदानमा ५० हजार रुपैयाँ नगद र एकतोला सुन जडित ट्रफी कर्णसिं सोनाम स्मृति यूबा क्लब ताप्लेजुङले कप उचाल्न सफल भएको छ । 

माङसेबुङ / वि.सं. २०७१ फागुन ०२ शनिबार
जारी पवित्राहाङमा रनिङ गोल्ड कप महिला फूटबल प्रतियोगितको फाइनल खेल आज हुँदैछ । फाइनल खेलमा न्यू स्टार कीर्तिपुर मोरङ र कर्णसिं सोनाम स्मृति यूबा क्लब ताप्लेजुङ दिनको २ बजेदेखि माङसेबुङ खेल मैदानमा आमने सामने हुँदै छन्  । ५० हजार रुपैयाँ नगद र एकतोला सुन जडित ट्रफी कसले उचाल्ने भन्नेमा यतिबेला विभिन्न अड्कलबाजी चलिरहेको छ । 

वि.सं. २०७१ माघ २५ आइतबार
माङसेबुङ/मुहिङगुम अङसीमामाङ साँबा पवित्रहाङमा लिङदेनको ५९औं जन्मोत्सवको अवसरमा आयोजित महिला फूलबल पवित्रहाङमा साँबा रनिङ गोल्डकपको पाँचौं संस्करण आजदेखि शुरु भएको छ ।

दमक, झापा, नेपाल
इलामको बाँझोमा भएको आत्मानन्द लिङदेन रनिङ गोल्डकप २०७० मंसिर १९ गते बुधबार भएको फुटबल प्रतियोगिताको उपाधि एफसी स्याबरुम्बाले जितेको छ ।
माङसेबुङ ।
मंसिर ७ गतेबाट शुरु हुने आत्मानन्द लिङ्देन सेइङ गोल्डकप फुटबल प्रतियोगिताको खेल तालिका सार्वजनिक भएको छ । मुहिङगुम अङसीमाङ आत्मानन्द लिङ्देन हीरक जन्मोत्व खेलकुद उपसमितिले सार्वजनिक गरेको तालिकाअनुसार समूह ए मा ७ टिम र समूह बी मा ७ टिम गरी जम्मा १४ टिमले प्रतियोगितमा प्रतिष्पर्धा गर्दैछन् ।

किरात धर्मगुरु मुहिङगुम अङसीमाङ आत्मानन्द लिङ्देन 'सेइङ' ज्यूको ५९औं जन्मोत्सव अवसरमा आयोजना हुँदै आएको 'आत्मानन्द रनिङ गोल्डकप' फुटबल प्रतियोगिता आज मंसिर ८ गते बाट माङसेबुङमा शुरु हुँदैछ ।

एमजीएस माङ्मालुङलाई उपाधी
प्रदीप मेन्याङ्बो
माङसेवुङ -इलाम)- इलामको माङ्सेवुङमा संचालित किरात धर्मगुरुआमा मुहिगुम अंसिमामाङ्मा सांवा पवित्राहाङ्मा महिला फुटवल प्रतियोगिताको दोश्रो संस्करणको उपाधी एमजीएस माङ्मालुङ क्लबले हात पारेको छ ।

माङसेबुङ/किरात धर्मगरु मुहिङगुम अङसीमाङ लिङदेन आत्मानन्द सेइङ ५८ औं बर्षपुग्नु भएको अवसरमा बिविध कार्यक्रमका साथ आत्मानन्द रनिङ गोल्ड कप मंसिर १९ गते सकियो ।
रनिङ गोल्ड कपका संयोजक राजेन्द्र व्रि्रम खजुमले गरेको खेलमा उन्नाइस टिम सहभागी रहेको थियो । जसअर्न्तगत प्रथम जित हात पार्नका लागि पान्थर, स्याव्रुम्बाले लगेको थियो भने दोस्रो पुरस्कार झापा, भाङबारी समुहले लगेका छन् ।

मजदुर दिवसका दिन मे १ तारिखका दिन जनसरोकार समाज हङकङको आयोजनामा सम्पन्न भएको एक दिवसीय फुटबल प्रतियोगितामा प्रिभे फुटबल क्लवलाई १-० गोलले पराजित गर्दै चुम्लुङ फुटबल क्लवले शहीद कप उपाधि हात पारेको छ ।

Facebook - MEWANAMBIN.COM Fans Page - Click on "LIKE" Button below

Phalgunanda Travels & Tours

Phalgunanda Travels&Tours

Phalgunanda Travels & Tours Pvt. Ltd. Company currently situated in the eastern part of Nepal, Damak, Jhapa established in 2012.

Siteground Hosting

SITEGROUND HOSTING

"The best web hosting in the world". NEED MORE FOR YOUR WEBSITE? UPGRADE TO A HIGHER HOSTING SOLUTION Check out our cloud and dedicated hosting services for the most suitable hosting solution to help your website grow. The highlights of our high-level hosting services are: *More and guaranteed server resources* *Extra website performance boosts* *Scalable solutions for greater management freedom* SITEGROUND HOSTING

We have 112 guests and no members online