Kathmandu:-
Header013.jpg
Monday, 31 October 2016 16:52

मलेशियामा १३२औ महागुरु जन्म जयन्तिको अवसरमा महागुरुको तस्बिर अंकित वस्त्र सार्वजनिक । Featured

Written by थाकुहाङ मेरिङ
Rate this item
(1 Vote)

१६औ राष्ट्रिय विभुति १९औ शताब्दीको पुर्व मध्यकालिन महान समाज सुधारक तथा किरात धर्म दर्शनदाता मुहिङ्गुम अङ्सीमाङ् महागुरु फाल्गुनन्द लिङ्देन ज्युको केही काल यता विश्वभरी छरिएर रहेका सम्पुर्ण किरात धर्मावलम्बीहरुले हरेक सालको कातिक २५ गतेलाई १ महान पर्वको रुपमा जन्म जयन्ति समारोह मनाउने चलन वृद्धि भएको सबैलाई अवगत भएकै कुरा हो ।

अन्त्यमा बिगत सालमा महागुरु ज्युको तस्बिर अंकित वस्त्र छपाउने सोच बनाएको थियो किन्तु कम समाभावको कारण छपाउन नसके पनि यस साल चाहि किरात धर्म तथा साहित्य उत्थान संघ प्रवास समिति मलेशियाले निजी लगानीमा विशेष समितिका सदस्यहरुले जिम्मा लिई भाग वन्डा गरी बिक्री वितरण गर्ने राय बमोजिम समयमा नै छपाउने कार्य सम्पन्न भयो बिडम्बना मलेशिया बाहिरको बजारलाई यस पटक ब्यस्थापन गर्न संस्थाले सकेन त्यस प्रति संस्था क्षमा याचना माग्दछ । यसरी महागुरु ज्युको तस्बिर अंकित वस्त्र छपाउन सस्थालाई आर्थिक मजबुत बनाउन साथै मुल उदेश्य महागुरु फाल्गुनन्द ज्युको ब्यापक प्रचार प्रसारको लागि पनि हो यस वस्त्रमा तस्बिर डिजाईन तथा किरात लिपीमा शब्द संयोजन थाकुहाङ् मेरीङ्बाट भएको हो । मलेशिया संवादाता नोगेन ।

Read 635 times Last modified on Monday, 31 October 2016 17:02

Leave a comment

Make sure you enter the (*) required information where indicated.\nBasic HTML code is allowed.

Facebook - MEWANAMBIN.COM Fans Page - Click on "LIKE" Button below

Phalgunanda Travels & Tours

Phalgunanda Travels&Tours

Phalgunanda Travels & Tours Pvt. Ltd. Company currently situated in the eastern part of Nepal, Damak, Jhapa established in 2012.

Siteground Hosting

SITEGROUND HOSTING

"The best web hosting in the world". NEED MORE FOR YOUR WEBSITE? UPGRADE TO A HIGHER HOSTING SOLUTION Check out our cloud and dedicated hosting services for the most suitable hosting solution to help your website grow. The highlights of our high-level hosting services are: *More and guaranteed server resources* *Extra website performance boosts* *Scalable solutions for greater management freedom* SITEGROUND HOSTING

We have 179 guests and no members online