Kathmandu:-
Header012.jpg
अन्तराष्ट्रिय समाचार

अन्तराष्ट्रिय समाचार (48)

Rate this item
(1 Vote)
किरात धर्म तथा साहित्य उत्थान संघ राष्ट्रिय प्रवास समिति मलेशिया मुल आयोजक, चेसुङ समुह मलेशियाको सह आयोजकत्वमा १६औ राष्ट्रिय विभुति मुहिङ्गुम अङ्सीमाङ् महागुरु फाल्गुनन्द लिङ्देन ज्युको १३२औ जन्म जयन्ति मनाए ।
Rate this item
(1 Vote)

किरात धर्म दर्शनदाता, महान समाज सुधारक १६ औं राष्ट्रिय विभूति मुहिङगुम अङसीमाङ फाल्गुनन्द लिङदेन ज्युको १३२ औं जन्मजयन्ती कार्तिक २५ गते बिहिबार (10 November) भब्यताकासाथ किरात धर्मावलम्बीहरूको उपस्थितिमा टेनिसी अमेरिकामा सम्पन्न भयो ।

Rate this item
(1 Vote)

१६औ राष्ट्रिय विभुति १९औ शताब्दीको पुर्व मध्यकालिन महान समाज सुधारक तथा किरात धर्म दर्शनदाता मुहिङ्गुम अङ्सीमाङ् महागुरु फाल्गुनन्द लिङ्देन ज्युको केही काल यता विश्वभरी छरिएर रहेका सम्पुर्ण किरात धर्मावलम्बीहरुले हरेक सालको कातिक २५ गतेलाई १ महान पर्वको रुपमा जन्म जयन्ति समारोह मनाउने चलन वृद्धि भएको सबैलाई अवगत भएकै कुरा हो ।

किरात कल्चरल सोसाइटी अफ टेनिशीको संयोजकत्वमा सम्पूर्ण अमेरिकावासी किरातीहरूको आयोजनामा, तीनदिने विशाल तेस्रो वार्षिक किरात अन्तर राज्य खिबेक्वा याक्वा लाधुङशेमी सेवा May, 27-29, 2016 नेशविल टेनिशीमा सफल्तापुर्बक सम्पन्न भएको छ ।

Last modified on Wednesday, 24 August 2016 09:43
ओत मेन्निमाङ मेन्धामाङ निस्सेमाङ सेक्खामाङ आनुमाङ तगेरा निङ्वाभुमाङ्ङे सेवारो ।
आज मिति 21 मे 2016 को दिन 86औ समाज सुधार दिवसको शुभ अवसरमा किरात धर्म तथा साहित्य उत्थान संघ राष्ट्रिय समिति बेलायद्वारा आयोजित साक्मुरा वादेम्मा सेवा, यक्वा सेवा लगायत बिश्व शान्ति तथा मानव एकताको लागि सेवा पूजा सफलता पूर्बक सम्पन्न भयो ।

Media

Rate this item
(1 Vote)

हङकङ / शुक्रबार, मंसिर १८ गते २०७२
किरात धर्मगुरु लिङ्ग्देन आत्मानन्द 'सेइङ' ज्युको ६२औँ शुभजन्मोउत्सव तथा किरात धर्मगुरु आमा साँवा पबित्राहाङ्गमा लिङ्ग्देन ज्यु साथै सावायेत्हांग किरातीहरुको नुमाङ्गेना सेवा किरात धर्मगुरु लिङ्ग्देन आत्मानन्द 'सेइङ्ग' गुरु निजि आश्रम कृषि समिति हंगकंगले कार्यालयमा भव्यताका साथमा सम्पन्न गरेका छन्।

Rate this item
(2 votes)

वेल्स, बेलायत / शनिबार, २८ कार्तिक २०७२, 14 Nov 2015
किरात धर्म तथा साहित्य उत्थान संघ राष्ट्रिय समिति बेलायतले गत १४ नभेम्बर २०१५ का दिन् बेलायतस्थित वेल्स ९धबभिक०मा नेपाल राष्टका १६औं राष्ट्रिय बिभुति, मानव मात्रका मुक्तिदाता, किरात धर्म दर्शनदाता अहिंसा, सत्य र शान्तिका प्रणेता मुहिगुम अङ्सीमाङ् महागुरु फाल्गुनन्दज्यूको १३१ औं जन्मजयन्तीको उपलक्षमा सामुहिक माङ्सेवा तथा समारोहको कार्यक्रम सम्पन्न गरिएको थियो ।

Rate this item
(1 Vote)

क्वालालाम्पुर / बुधबार, २५ कार्तिक २०७२, 11 Nov 2015
किरात धर्म तथा साहित्य उत्थान संघ राष्ट्रिय समिति मलेसियाको आयोजनामा मलेसियाको राजधानि के.एल को प्रदेशी रेष्टुरेन्टमा १३१ औ फाल्गुनन्द जन्मजयन्ति साथ बलिहाङ तङ्नाम २०७२ तथा संघको ९ औ अधिबेशन सम्पन्न भयो।

Rate this item
(1 Vote)

हङकङ / बुधबार, २५ कार्तिक २०७२,  11 Nov 2015
मुहिगुम अङ्सिमाङ महागुरु फाल्गुनन्द लिङ्ग्देन ज्युको १३१ औ जन्म जयन्ति तथा बलिहांगतंगनाम गुरु निजि आश्रम कृषि समिति हंगकंगले भब्य मनाइयो ।

Rate this item
(1 Vote)

टेनेसि अमेरिका / Sunday, 25 October 2015
अक्टूबर २४, २०१५, शनिवार सेन्ट्रल टाईम ६:०० बजे सल्लाकार तथा अगुवा श्री डि.जे खालिङ ज्यूको अदक्ष्यतामा बसेको अमेरिकावासी किराती अगुवा, बुद्धिजीवी तथा राज्य प्रतिनिधिहरूको ऐतिहासिक दोश्रो टेलिकनफरेन्स सफल्ता पूर्बक सम्पन्न भएको छ।

Page 1 of 4

Facebook - MEWANAMBIN.COM Fans Page - Click on "LIKE" Button below

Phalgunanda Travels & Tours

Phalgunanda Travels&Tours

Phalgunanda Travels & Tours Pvt. Ltd. Company currently situated in the eastern part of Nepal, Damak, Jhapa established in 2012.

Siteground Hosting

SITEGROUND HOSTING

"The best web hosting in the world". NEED MORE FOR YOUR WEBSITE? UPGRADE TO A HIGHER HOSTING SOLUTION Check out our cloud and dedicated hosting services for the most suitable hosting solution to help your website grow. The highlights of our high-level hosting services are: *More and guaranteed server resources* *Extra website performance boosts* *Scalable solutions for greater management freedom* SITEGROUND HOSTING

We have 131 guests and no members online