Kathmandu:-
Header017.jpg
Wednesday, 12 August 2015 11:56

धर्म निरपेक्षता र पहिचानको लागि आन्दोलन सुरु। Featured

Written by
Rate this item
(2 votes)

दमक, झापा / बुधबार, २७ गते साउन २०७२
सुमन लाओती
किरात धर्मावलम्बीको अगुवाइमा हिजो काकडभिट्टा देखि इटहरी सम्मको मोटर साइकल र्याली करिब ४ हजार भन्दा बढिको सहभागीता रहेको थियो । नेपाल को संविधानमा धर्म र पहिचान हटाएर हिन्दु राज्य स्थापित हुने भए पछि आन्दोलन चर्किएको हो ।

हिन्दु राज्यको बिरोधमा आदिबाशीहरु धर्म र पहिचान स्थापित गर्न आन्दोलन्मा लागेका छन् । अब आउने संविधानमा पहिचान र धर्म को सुनिश्चित भएन भने यो आन्दोलनले आन्तिम बिन्दु दिँदै नेपालको नक्सा नै परिवर्तन हुने सङ्योजक डकेन्द्रसिङ थेगिम ले बताउनु भयो । हिजो को कोणसभामा किरात धर्मका संघसंगठनका प्रतिनिधिहरुले यश बारे बोलेका थिए । यसै क्रममा युबा बिक्रम वनेम, जितेन पन्धाक, डिबि लिङ्दमहरुले सम्बोधन गरेका थिए । कार्यक्रममा ८ हजारको जन सहभागिता रहेको र २७ गते दमकको गणतन्त्र चोक मा धार्मिक सभा र दमक मा र्याली गर्ने हुने भएको सहसङ्योजक केहेरसिङ योङ्हाङ ले बताउनु भयो ।

Read 1569 times Last modified on Wednesday, 12 August 2015 19:55

Leave a comment

Make sure you enter the (*) required information where indicated.\nBasic HTML code is allowed.

Facebook - MEWANAMBIN.COM Fans Page - Click on "LIKE" Button below

Phalgunanda Travels & Tours

Phalgunanda Travels&Tours

Phalgunanda Travels & Tours Pvt. Ltd. Company currently situated in the eastern part of Nepal, Damak, Jhapa established in 2012.

बि.बि.सि. नेपाली सेवा

BBC News नेपाल - समाचार, भर्खरै प्राप्त समाचार, भिडिओ, विश्लेषण, प्रतिक्रिया | बीबीसी नेपाली

BBC News नेपाल - समाचार, भर्खरै प्राप्त समाचार, भिडिओ, विश्लेषण, प्रतिक्रिया | बीबीसी नेपाली

Siteground Hosting

SITEGROUND HOSTING

"The best web hosting in the world". NEED MORE FOR YOUR WEBSITE? UPGRADE TO A HIGHER HOSTING SOLUTION Check out our cloud and dedicated hosting services for the most suitable hosting solution to help your website grow. The highlights of our high-level hosting services are: *More and guaranteed server resources* *Extra website performance boosts* *Scalable solutions for greater management freedom* SITEGROUND HOSTING

We have 32 guests and no members online