Header015.jpg
www.mewanambin.com - Items filtered by date: April 2015

दमक/ २०७२ साल बैसाक २५ गते, शुक्रबार
हिजो बैसाक २४ को अवसरमा किरात धर्मावलम्बीहरुले शुभकामना आदान प्रदान साथै किरात चार्डको रुपमा मनाईको छ । सोही अवसरमा किरात धर्म गुरु मुहिङगुम अङसीमाङ आत्मानन्द सेइङ तथा मुहिङगुम अङसीमामाङ साबा पवित्रहाङमाको सवारीमा झापाको दमक ३ स्थित बेल्डाँगी क्याम्पमा फाल्गुनन्द शालिक अनावरन सगै ८५ औ समाजसुधारको औपचारिक उद्धघाटन भएको थियो ।

अप्रत्याशित,अकल्पनीय, अपुर्णीय, भंयकर र अत्यन्तै बिनासकारी भूकम्प २०७२ साल बैसाख १२ गते शनिबारनेपालमा गएको खबरले हामी सबै प्रबासमा कार्यरत नेपाली दाजुभाई दिदी बहिनीहरू हामी स्तब्ध भएकाछौ । यो अति नै दु:खनीय घडीमा सम्पुर्ण पिडित नेपालीहरुलाई तागेरा निङ्वाभु माङ्ले धैर्य धारण गर्ने शक्ती र क्षमता प्रदान गरुन् । दुर्घटनामा परी ज्यान गुमाएका, दुर्घटनामा परी घाईते हुनु भएका सम्पुर्ण परिवारहरू प्रति सहानुभूति एवम् समवेदना प्रकट गर्दछ ।
अनलाईन रेडियॊ माङसेबुङ संञ्चार समिति हंङकङ ।

माङसेबुङ/र्इलाम Tuesday, 26 April 2015
किराँत सामाजिक नाशभिल टेनेसिले सँधै झैँ यसपटक पनि सावायेत्हाङ किराँत खिबेक्वा गाक्वा सेवाको अायोजना गरेको छ । धर्मले हाम्रो उच्चआत्म मनको आध्यात्मिक आवृत्तिहरूलार्इ पङ्क्तिबद्धता गर्नेमा मदत गर्दछ । यसो गर्नाले हामीलार्इ सृष्टि भै सकेको बस्तुहरू र नयाँ बिचारहरू प्राप्त गर्ने गर्दछाैँ ।

Facebook - MEWANAMBIN.COM Fans Page - Click on "LIKE" Button below

Phalgunanda Travels & Tours

Phalgunanda Travels&Tours

Phalgunanda Travels & Tours Pvt. Ltd. Company currently situated in the eastern part of Nepal, Damak, Jhapa established in 2012.

Siteground Hosting

SITEGROUND HOSTING

"The best web hosting in the world". NEED MORE FOR YOUR WEBSITE? UPGRADE TO A HIGHER HOSTING SOLUTION Check out our cloud and dedicated hosting services for the most suitable hosting solution to help your website grow. The highlights of our high-level hosting services are: *More and guaranteed server resources* *Extra website performance boosts* *Scalable solutions for greater management freedom* SITEGROUND HOSTING

We have 107 guests and no members online