दमक/ २०७२ साल बैसाक २५ गते, शुक्रबार
हिजो बैसाक २४ को अवसरमा किरात धर्मावलम्बीहरुले शुभकामना आदान प्रदान साथै किरात चार्डको रुपमा मनाईको छ । सोही अवसरमा किरात धर्म गुरु मुहिङगुम अङसीमाङ आत्मानन्द सेइङ तथा मुहिङगुम अङसीमामाङ साबा पवित्रहाङमाको सवारीमा झापाको दमक ३ स्थित बेल्डाँगी क्याम्पमा फाल्गुनन्द शालिक अनावरन सगै ८५ औ समाजसुधारको औपचारिक उद्धघाटन भएको थियो ।
माङसेबुङ/र्इलाम Tuesday, 26 April 2015
किराँत सामाजिक नाशभिल टेनेसिले सँधै झैँ यसपटक पनि सावायेत्हाङ किराँत खिबेक्वा गाक्वा सेवाको अायोजना गरेको छ । धर्मले हाम्रो उच्चआत्म मनको आध्यात्मिक आवृत्तिहरूलार्इ पङ्क्तिबद्धता गर्नेमा मदत गर्दछ । यसो गर्नाले हामीलार्इ सृष्टि भै सकेको बस्तुहरू र नयाँ बिचारहरू प्राप्त गर्ने गर्दछाैँ ।
We have 17 guests and no members online