Header020.jpg
www.mewanambin.com - Items filtered by date: November 2015

हङकङ /आइतबार, ६ मंसिर २०७२, Sunday, 22 Nov 2015
मुहिगुम अङ्सीमाङ फाल्गुनन्द लिङदेन ज्यूको जन्मदिन कार्तिक २५ गते नेपाल सरकारले उहाको जन्मदिनमा सार्बजनिक बिदा दिने भनि २०७२ साल मंसिर ०३ गते घोसणा गरे पस्चात खुसियालि मनाउने क्रममा सम्पुर्ण हङ्कङ्बासी महानुभावहरुले पनि आज मिति २०१५:११:२२ तारिक आइतबारको दिन याउमाताइ स्थित किरात माङहिममा लाधुङ सेमि सेवा साथै १०८ दिप प्रजलन गरि खुसियालि मनाएका थिए ।

दमक, नेपाल / प्रकाशित मिति २०७२ मंसिर ३, 19 Nov 2015
फाल्गुनन्द जन्मजयन्तीको दिन कातिक २५ लाई राष्ट्रिय विदाको घोषणाको खुसियालीमा दमकको फाल्गुनन्द चौकमा माङलाङ केलाङ, दिवप्रज्वलन, हजारौंको संख्यामा उपस्थित । कार्यक्रममा किरात धर्म तथा साहित्य उथान संघ, किरात चोत्लुङ मुहिङगुम अङसीमाङगेन्ना सेवा,का पदाधिकारीहरुको साथमा, माताहत संस्था, साक्थिम्गेन, नालीफूङवा, थामेन्दीङमा, माङसेवासाबा, सुनुगेन थक्सुबा, किरात याक्थुङ चुम्लु दमक नगर समिति लगायतका प्रतिनिधिहरु समेतको उपस्थित रहेको थियो ।

१३१औँ जन्मजयन्तीको पावन अवसरमा चासोक सेवा (नुवागी) सेवापुजा लगायत समारोह, किरात धर्म तथा साहित्य उत्थान संघ राष्ट्रिय समिति बेलायतको आयोजनामा कार्यक्रम रेडियो माङसेबुङबाट प्रत्यक्ष प्रसारण यो तलको भिडियो क्लिक गरेर हेर्नु होला।

वेल्स, बेलायत / शनिबार, २८ कार्तिक २०७२, 14 Nov 2015
किरात धर्म तथा साहित्य उत्थान संघ राष्ट्रिय समिति बेलायतले गत १४ नभेम्बर २०१५ का दिन् बेलायतस्थित वेल्स ९धबभिक०मा नेपाल राष्टका १६औं राष्ट्रिय बिभुति, मानव मात्रका मुक्तिदाता, किरात धर्म दर्शनदाता अहिंसा, सत्य र शान्तिका प्रणेता मुहिगुम अङ्सीमाङ् महागुरु फाल्गुनन्दज्यूको १३१ औं जन्मजयन्तीको उपलक्षमा सामुहिक माङ्सेवा तथा समारोहको कार्यक्रम सम्पन्न गरिएको थियो ।

माङसेबुङ / वि.सं. २०७२ कार्तिक २६ बिहिबार
किरात धार्मिक पर्व महागुरु फाल्गुनन्द जयन्तीको अवसरमा कात्तिक २५ गते मुलुकका विभिन्न पाँच स्थानमा भएको माङसवारी सफलतापूर्वक सम्पन्न भयो।

क्वालालाम्पुर / बुधबार, २५ कार्तिक २०७२, 11 Nov 2015
किरात धर्म तथा साहित्य उत्थान संघ राष्ट्रिय समिति मलेसियाको आयोजनामा मलेसियाको राजधानि के.एल को प्रदेशी रेष्टुरेन्टमा १३१ औ फाल्गुनन्द जन्मजयन्ति साथ बलिहाङ तङ्नाम २०७२ तथा संघको ९ औ अधिबेशन सम्पन्न भयो।

हङकङ / बुधबार, २५ कार्तिक २०७२,  11 Nov 2015
मुहिगुम अङ्सिमाङ महागुरु फाल्गुनन्द लिङ्ग्देन ज्युको १३१ औ जन्म जयन्ति तथा बलिहांगतंगनाम गुरु निजि आश्रम कृषि समिति हंगकंगले भब्य मनाइयो ।

पाँचथर / बुधबार, २५ कार्तिक २०७२, 11 Nov 2015
पेट्राेलियम पदार्थ अभवामा नेपालीको जनजीवन कस्टकर बनिरहेको बेला प्रधानमन्त्री केपी ओली बुधबार हेलिकप्टर चढेर पाँचथर पुगे । प्रधानमन्त्री अाेली धार्मिक गुरु फाल्गुनन्दको १ सय ३१ औं जन्मजयन्ती समारोहमा सहभागी हुन गएका थिए।

समाजसेवि मचिन्द्र बिक्रम योङहाङ ज्युको पिताको १९९५ चैत्र २५ गते जन्मनु भर्इ २०७२ असोज २६ गते असामहिक निधन हुनुभएको खबरले हामी अत्यन्तै मर्माहत भएका छेोँ । उहाँको आत्मा तागेरा निङ्वा भू माङमा लिन हुन सकुन । हार्दिक श्रध्दाञ्जली!

काठमाडौ / आइतबार, १५ कात्तिक २०७२
सभामुखलाई सँस्थागत बधाई:
संविधानसभा बाट संविधान निर्माण भए पछि ब्यबस्थापिका संसदले निर्वाचित गरेको प्रथम महिला सभामुख अोन्सरि घर्ती मगरलाई किरात चोत्लुङ मुहिङगुम अङ्सीमाङ्गेन्ना सेवा केन्द्रीय समितिले बधाई तथा शुभकामना प्रदान गरेको छ।

Facebook - MEWANAMBIN.COM Fans Page - Click on "LIKE" Button below

Phalgunanda Travels & Tours

Phalgunanda Travels&Tours

Phalgunanda Travels & Tours Pvt. Ltd. Company currently situated in the eastern part of Nepal, Damak, Jhapa established in 2012.

Siteground Hosting

SITEGROUND HOSTING

"The best web hosting in the world". NEED MORE FOR YOUR WEBSITE? UPGRADE TO A HIGHER HOSTING SOLUTION Check out our cloud and dedicated hosting services for the most suitable hosting solution to help your website grow. The highlights of our high-level hosting services are: *More and guaranteed server resources* *Extra website performance boosts* *Scalable solutions for greater management freedom* SITEGROUND HOSTING

We have 63 guests and no members online