माङसेबुङ / शुक्रबार, मंसिर १८ गते २०७२
किरात धर्मगुरु मुहिङगुम अङसीमाङ लिङदेन आत्मानन्द सेइङ ६२औं जन्मोत्सव तथा मुहिङगुम अङसीमामाङ साँबा पवित्रहाङमा नामाङगेन्ना समारोहको समुद्घाटन पूर्व सभामुख सुवासचन्द्र नेम्बाङको हस्तबहुलीबाट भएको छ । कार्यक्रममा विषेश अतिथि संस्कृति तथा पर्यटन मन्त्री आनन्द पोखरेल, प्रधानमन्त्रीको सल्लाहकार बशन्त नेम्बाङ सहभागीता रहेको छ ।
दमक, नेपाल / प्रकाशित मिति २०७२ मंसिर ३, 19 Nov 2015
फाल्गुनन्द जन्मजयन्तीको दिन कातिक २५ लाई राष्ट्रिय विदाको घोषणाको खुसियालीमा दमकको फाल्गुनन्द चौकमा माङलाङ केलाङ, दिवप्रज्वलन, हजारौंको संख्यामा उपस्थित । कार्यक्रममा किरात धर्म तथा साहित्य उथान संघ, किरात चोत्लुङ मुहिङगुम अङसीमाङगेन्ना सेवा,का पदाधिकारीहरुको साथमा, माताहत संस्था, साक्थिम्गेन, नालीफूङवा, थामेन्दीङमा, माङसेवासाबा, सुनुगेन थक्सुबा, किरात याक्थुङ चुम्लु दमक नगर समिति लगायतका प्रतिनिधिहरु समेतको उपस्थित रहेको थियो ।
माङसेबुङ / वि.सं. २०७२ कार्तिक २६ बिहिबार
किरात धार्मिक पर्व महागुरु फाल्गुनन्द जयन्तीको अवसरमा कात्तिक २५ गते मुलुकका विभिन्न पाँच स्थानमा भएको माङसवारी सफलतापूर्वक सम्पन्न भयो।
पाँचथर / बुधबार, २५ कार्तिक २०७२, 11 Nov 2015
पेट्राेलियम पदार्थ अभवामा नेपालीको जनजीवन कस्टकर बनिरहेको बेला प्रधानमन्त्री केपी ओली बुधबार हेलिकप्टर चढेर पाँचथर पुगे । प्रधानमन्त्री अाेली धार्मिक गुरु फाल्गुनन्दको १ सय ३१ औं जन्मजयन्ती समारोहमा सहभागी हुन गएका थिए।
काठमाडौ / आइतबार, १५ कात्तिक २०७२
सभामुखलाई सँस्थागत बधाई:
संविधानसभा बाट संविधान निर्माण भए पछि ब्यबस्थापिका संसदले निर्वाचित गरेको प्रथम महिला सभामुख अोन्सरि घर्ती मगरलाई किरात चोत्लुङ मुहिङगुम अङ्सीमाङ्गेन्ना सेवा केन्द्रीय समितिले बधाई तथा शुभकामना प्रदान गरेको छ।
किरात धर्म दर्शनदाता, महान समाज सुधारक १६ औं राष्ट्रिय विभूति मुहिङगुम अङसीमाङ फाल्गुनन्द लिङदेन ज्युको १३२ औं जन्मजयन्ती कार्तिक २५ गते बिहिबार (10 November) भब्यताकासाथ किरात धर्मावलम्बीहरूको उपस्थितिमा टेनिसी अमेरिकामा सम्पन्न भयो ।
१६औ राष्ट्रिय विभुति १९औ शताब्दीको पुर्व मध्यकालिन महान समाज सुधारक तथा किरात धर्म दर्शनदाता मुहिङ्गुम अङ्सीमाङ् महागुरु फाल्गुनन्द लिङ्देन ज्युको केही काल यता विश्वभरी छरिएर रहेका सम्पुर्ण किरात धर्मावलम्बीहरुले हरेक सालको कातिक २५ गतेलाई १ महान पर्वको रुपमा जन्म जयन्ति समारोह मनाउने चलन वृद्धि भएको सबैलाई अवगत भएकै कुरा हो ।
किरात कल्चरल सोसाइटी अफ टेनिशीको संयोजकत्वमा सम्पूर्ण अमेरिकावासी किरातीहरूको आयोजनामा, तीनदिने विशाल तेस्रो वार्षिक किरात अन्तर राज्य खिबेक्वा याक्वा लाधुङशेमी सेवा May, 27-29, 2016 नेशविल टेनिशीमा सफल्तापुर्बक सम्पन्न भएको छ ।
किरात धर्म दर्शनदाता, माहान समाज सुधारक १६ औं राष्ट्रिय विभूति मुहिङगुम अङसीमाङ फाल्गुनन्द लिङदेन १३२ औं जन्मजयन्ती कार्तिक २५ गते बिहिबार (10 November 2016) भब्यताकासाथ सम्पन्न हुन गइरहेको सम्पूर्ण टेनिसीबासी किरात धर्मवालम्बीहरूमा जानकारी गराउँदै निम्न स्थान र समयमा उपस्थितिको लागि किरात कल्चरल सोसाइटी अफ टेनिसी हार्दिक अनुरोध गर्दछ।
किरात कल्चरल सोसाइटी अफ टेनिशीले तेस्रौं वार्षिक किरात अन्तर राज्य उभौली (खिबेक्वा याक्वा) लाधुङशेमी सेवा यहि मे महिनाको २७-२९, २०१६ मा विश्व शान्ति, मानव एकता, सम्पूर्ण प्राणीहरूको कल्याण तथा प्रकृति पूजाको निमित्त तीनदिने कार्यक्रम सम्पन्न गर्न गईरहेकोले यस विशाल किरात धार्मिक सेवा तथा कार्यक्रममा सम्पूर्ण अमेरिकावासी नेपाली /भूटानी दाजुभाई दिदीबहिनी तथा तमाम किरात धर्मावलम्बीहरूलाई यो ऐतिहासिक सेवालाई सफल पार्न उपस्थित भईदिनुहुन आयोजक समिति हार्दिक निमन्त्रणा गर्दछ ।
माङसेबुङ / सोमबार, २७ मंसिर २०७२, 13 Dec 2015
किरात सहिदहरुको श्रदा सम्मान गर्दै सावदेन मारिएको दिन सोमबार, ६ पाैष २०७२ तदनुसार 21 Dec 2015 मा १४औ छत्र सावदेन स्मृति दिवस इलाम नगर पालिकामा ४ जना प्रतिभालाई सम्मान गर्दै नालिफुङ्वा पान्जुम्भोको आयोजनामा भव्य रुपले मनाउने तयारी भई रहेको जानकारी गरिन्छ।
माङसेबुङ / सोमबार, २१ मंसिर २०७२
किरात साम्यो साक्थिम्गेन मुजोत्लुङ पान्जुम्भोको आयोजनामा दुई दिने प्रशिक्षण आज किरात चोत्लुङ अंसि माङ्गेन्ना सेवा समितिका अध्यक्ष केहेरसिङ योङहाङको प्रमुख अतित्थ्यमा समापन कार्यक्रम सम्पन्न गरिएको छ।
हङकङ /आइतबार, ६ मंसिर २०७२, Sunday, 22 Nov 2015
मुहिगुम अङ्सीमाङ फाल्गुनन्द लिङदेन ज्यूको जन्मदिन कार्तिक २५ गते नेपाल सरकारले उहाको जन्मदिनमा सार्बजनिक बिदा दिने भनि २०७२ साल मंसिर ०३ गते घोसणा गरे पस्चात खुसियालि मनाउने क्रममा सम्पुर्ण हङ्कङ्बासी महानुभावहरुले पनि आज मिति २०१५:११:२२ तारिक आइतबारको दिन याउमाताइ स्थित किरात माङहिममा लाधुङ सेमि सेवा साथै १०८ दिप प्रजलन गरि खुसियालि मनाएका थिए ।
माङसेबुङ / शुक्रबार, असोज २९ गते २०७२
मुहिङगुम अङसिमाङ लिङ्देन आत्मानन्द सेईङ तथा मुहिमगुम अङसीमामाङ साँवा पवित्रहाङमा लिङदेनज्यूहरू दुवारा सृजना गरिएका गीत संगीतहरुको संरक्षण, प्रचार प्रसार गर्न र किरात मौलिक संस्कृकिहरुलार्इ विस्वको मानचित्रमा उभ्याउने उद्देश्यले अङसीमाङ तथा अङसीमामाङज्यूहरुको माङसवारी वि.स.२०३७ आसोज २५ गते केन्द्रीय किरात साँस्कृतिक समिति अर्थात किरात साम्यो साक्थिमगेन पान्जुम्भोको स्थापना भएको गत असोज २५ गते ३६ बर्ष भएको छ।
लिम्बुवानको पान्थर फेदेन/ आइतबार, १०साउन २०७२ ।
लिम्बुवानको पान्थर,फेदेन,स्थित चोकमागुको लब्रेकुटीमा किराँत बहश श्रृङ्खला-१०अन्तर्गत आफ्नो कार्य-पत्र`किरात सभ्यतामा मौलिक परिधान र प्रयोग विषायकमा नालिफुङवाका अध्यक्ष बिक्रम वानेमले प्रस्तुत गरेका थिए ।
१३१औँ जन्मजयन्तीको पावन अवसरमा चासोक सेवा (नुवागी) सेवापुजा लगायत समारोह, किरात धर्म तथा साहित्य उत्थान संघ राष्ट्रिय समिति बेलायतको आयोजनामा कार्यक्रम रेडियो माङसेबुङबाट प्रत्यक्ष प्रसारण यो तलको भिडियो क्लिक गरेर हेर्नु होला।
People of Kirat community celebrated their most important estival 'Ubbhuli' on Saturday by praying to nature for good production of grains.
President Ram Baran Yadav inaugurated the second international conference of Kirat religion amidst a ceremony at Tudikhel on Tuesday.
माङसेबुङ / वि.सं. २०७१ फागुन ०२ शनिबार, ६ः२४ बजे बेलुकी
पवित्राहाङमा रनिङ गोल्ड कप महिला फूटबल प्रतियोगिताको फाइनल खेलमा न्यू स्टार कीर्तिपुर मोरङ र कर्णसिं सोनाम स्मृति यूबा क्लब ताप्लेजुङ बिच भएको माङसेबुङ खेल मैदानमा ५० हजार रुपैयाँ नगद र एकतोला सुन जडित ट्रफी कर्णसिं सोनाम स्मृति यूबा क्लब ताप्लेजुङले कप उचाल्न सफल भएको छ ।
माङसेबुङ / वि.सं. २०७१ फागुन ०२ शनिबार
जारी पवित्राहाङमा रनिङ गोल्ड कप महिला फूटबल प्रतियोगितको फाइनल खेल आज हुँदैछ । फाइनल खेलमा न्यू स्टार कीर्तिपुर मोरङ र कर्णसिं सोनाम स्मृति यूबा क्लब ताप्लेजुङ दिनको २ बजेदेखि माङसेबुङ खेल मैदानमा आमने सामने हुँदै छन् । ५० हजार रुपैयाँ नगद र एकतोला सुन जडित ट्रफी कसले उचाल्ने भन्नेमा यतिबेला विभिन्न अड्कलबाजी चलिरहेको छ ।
वि.सं. २०७१ माघ २५ आइतबार
माङसेबुङ/मुहिङगुम अङसीमामाङ साँबा पवित्रहाङमा लिङदेनको ५९औं जन्मोत्सवको अवसरमा आयोजित महिला फूलबल पवित्रहाङमा साँबा रनिङ गोल्डकपको पाँचौं संस्करण आजदेखि शुरु भएको छ ।
सुनाउँने पालो आयो आमाको
र सुनाउँनु थाल्नु भयो दन्त्य कथा -
‘उहिल्यै दरबारमा एउटा बच्चो जन्मियो'रे
उमेर खाँदै जाँदा ऊ दगुरिहिँड्ने भयो'रे
खान-पिन र स्याहार पुगेकोले
बच्चो औधी फूर्तिलो र रहरलाग्दो थियो'रे
एउटा चित्रकारले बच्चो देखेपछि बिर्सनै सकेन
तसर्थ, उसले बच्चोको दुरुस्तै चित्र बनायो'रे
र दंग परेर, राख्यो'रे शिर्षक - 'देवता !'
सानो जातको बाबुराम बाहुन
ठूला र उच्चजातका मानिसहरूको गाउँ-घरमा
दिनरात...बारै महिना... जहाँपनि...जहिलेपनि
इमान-जुवानको ख्यालै नगरी
जोड जोडले कराएर नारा लगाउँछ…हल्ला गर्छ
हुन पनि हो...
Greetings! | ||
Welcome to the new web site for the Kiratis ("Disciples of Tagera Ningwa Bhu Mang Mennimang, Mendhamang, Nisse Sekkhamang " (ᤀᤠᤣᤋ᤻ ᤋᤠᤃᤣᤖᤠ ᤏᤡᤱᤘᤠᤓᤢ ᤔᤠᤱᤅᤣ ᤛᤣᤘᤠᤖᤠᤣ ॥) " from around the world in Mewanambin. This is the first official web site ever have been launched to provide the information on Kirat religion and literature development to the devoted religious disciples, becoming devotees and whoever wishes to become one to exchange their experiences and findings. Our official contact is expanding to international arena where the places the brave Gurkhas stepped on long before and stepping on the places where they will serve around the globe. Our congregations worship and serve God in small rural communities in around the world. Look at the web sites of our Mangsewa (Prayers) congregations and Mangsewa Sabas (Pastors). If you are interested in learning more about this denomination that welcomes diversity and encourages individual responsibility for learning about Religious life and helping to guide individuals to the Enlightment, visit one of our congregations. We welcome your comments or inquiries through on site “Readers’ Comments” or staff e-mail. May God's grace and peace abound in your life! |
||
|
||
ᤀᤠᤏᤠᤣᤔᤢᤀᤡ | ||
ᤀᤠᤣᤋ᤻ ᤋᤠᤃᤣᤖᤠ ᤏᤡᤱᤘᤠᤓᤢ ᤔᤠᤱᤅᤣ ᤛᤣᤘᤠᤖᤠᤣ ॥ | ||
ᤔᤧᤴᤇᤠᤶᤃᤣᤴ ᤏᤠᤶᤕᤠᤵᤔᤡᤛᤠ ᤀᤠᤒᤢᤗᤠᤛᤠ ᤏᤢ ᤑᤠᤰᤘᤠ ᤁᤡᤖᤠᤋ ᤛᤢᤘᤠᤱᤃᤧᤴ ᤛᤠᤛᤣ ॥ ᤏᤠᤶᤈᤱᤑᤢᤱ ᤏᤠᤶᤀᤠᤣᤄᤔᤠ ᤛᤠᤛᤣ ॥ ᤗᤠᤈᤱᤑᤢᤱ ᤗᤠᤀᤠᤣᤄᤔᤠ ᤛᤠᤛᤣ ॥ ᤔᤡᤈᤱᤑᤢᤱ ᤔᤡᤀᤠᤣᤄᤔᤠ ᤛᤠᤛᤣ ॥ ᤛᤡᤘᤠᤍᤡᤱᤃᤖ ᤀᤠᤄᤠᤜᤢᤴ ᤛᤠᤛᤣ ॥ ᤁᤴ ᤀᤡᤰᤛᤠᤍᤡᤱ ᤂᤠᤶᤒᤣᤰ ᤗᤰᤐᤣᤂᤣᤕᤠᤣ ᤛᤠᤶᤔᤠᤩᤱᤘᤠ ᤗᤡᤅᤣ । ᤕᤢᤵᤐᤠᤘᤠ ᤗᤡᤅᤣ ॥ ᤌᤠᤰᤌᤠᤁᤢᤶ ᤔᤢᤜᤡᤃᤢᤶ ᤀᤱᤛᤡᤔᤠᤅ ᤗᤡᤱᤍᤧᤴ ᤑᤠᤸᤃᤢᤏᤴᤍ ᤏᤡᤛ᤻ᤛᤣᤜᤠᤱᤔᤠᤖᤣ ᤏᤠᤛᤡᤱᤃᤧᤴ ᤁᤢᤎᤰ ᤕᤠᤶᤒᤣᤀᤠᤣ ᤋᤠᤃᤣᤖᤠ ᤏᤡᤱᤘᤠᤓᤢ ᤔᤠᤔᤠᤱᤅᤡᤴ ᤆᤱᤛᤠᤶ ᤕᤠᤶᤒᤠᤣᤏ᤻ ᤌᤠᤴᤇᤡᤱ ॥ ᤐᤣᤗᤡᤃᤧᤴ ᤕᤠᤣᤒᤠᤴ ᤐᤠᤴᤇᤡᤱ ॥ ᤀᤰᤂᤣᤗ᤹ᤖ ᤔᤠᤔᤠᤱᤅᤡᤴ ᤌᤠᤴᤇᤡᤱᤅᤠᤱ ᤌᤰᤗᤡᤃᤧᤴ ᤛᤠᤶᤔᤠᤱ ᤛᤣᤘᤠ ॥ ᤛᤠᤵᤔᤠᤃᤧᤴ ᤔᤠᤱᤏᤢ ᤛᤣᤘᤠ ᤆᤠᤣᤰᤔᤠ ᤛᤏᤶᤈᤡᤰ ᤔᤢᤴᤎᤢᤴ । ᤆᤶᤈᤡᤰ ᤔᤢᤴᤎᤢᤶ । ᤛᤛᤡ ᤔᤢᤴᤎᤢᤶ । ᤕᤣᤳᤇᤠᤶᤌᤡᤶ ᤔᤢᤴᤎᤢᤶ ᤆᤠᤣᤃᤢᤎ ॥ ᤔᤠᤱᤘᤠ ᤆᤠᤣᤳᤗᤢᤱ ᤜᤠᤱᤘᤠ ᤆᤠᤣᤳᤗᤢᤱ ᤗᤢᤱᤎᤢᤱᤎᤠᤣ ᤏᤠᤶᤛᤡᤱ ᤁᤣᤵᤔᤠ । ᤁᤢᤛᤠᤱ ᤗᤔᤠ । ᤁᤢᤗᤡᤱᤎᤠᤣ ᤁᤣᤵᤔᤠ ᤁᤢᤛᤠᤱᤛᤣᤒᤠ । ᤂᤠᤛᤠᤶᤒᤠ । ᤛᤠᤶᤏᤡᤃᤧᤶᤒᤠ ᤐᤠᤣᤱᤔᤠ ᤁᤣᤵᤔᤠᤖᤣ ᤔᤠᤖᤠᤶᤔᤡᤴ ᤋᤠᤣᤏ᤻ᤔᤠ । ᤆᤠᤣᤰᤔᤠ ᤗᤰᤐᤣᤁ᤻ ᤐᤠᤣᤂ᤻ᤒᤠ ᤆᤠᤣᤃᤢᤸᤗᤣ ᤛᤠᤘᤠᤕᤣᤜᤠᤱ ᤁᤡᤖᤠᤋ᤻ ᤜᤠᤱᤛᤠᤶ ᤛᤠᤶᤕᤠᤣᤛᤠᤒᤠ ᤀᤠᤒᤢᤗᤠᤛᤠ ᤗᤢᤶᤔᤠᤣ ᤁᤧᤖᤧᤰ ᤛᤛᤡᤃᤧᤴ ᤔᤠᤖᤠᤶᤔᤡᤸᤗᤧ ᤁᤢᤒᤢᤴ ᤁᤴ ᤛᤠᤶᤈᤡᤰ ᤔᤢᤴᤎᤢᤶᤔᤡᤴ ᤏᤢᤖᤡᤰᤁᤠᤱ ᤁᤢᤛᤡᤱ ᤏᤡᤵᤔᤠ ᤁᤧᤛᤢᤰᤋᤢᤶᤗ᤹ᤑᤠᤀᤠᤱ ᤋᤠᤣᤴᤍᤢᤱ ᤗᤋ᤻ᤋᤢᤱᤅᤠᤱ ᤘᤠ ॥ |
||
ᤛᤠᤶᤕᤠᤣ ᤔᤧᤴᤏᤧ ᤛᤠᤵᤕᤠᤣᤁ᤻ ᤔᤧᤒᤠᤣᤅ᤻ᤏᤧᤴ । ᤔᤠᤱᤛᤣᤘᤠ ᤜᤠᤱᤛᤣᤘᤠ ᤔᤧᤴᤏᤧ ᤏᤠᤶᤕᤠᤵᤔᤡᤛᤠᤀᤠᤣ ᤛᤏᤠᤖᤢᤱ ᤔᤣᤍᤠᤏᤧᤴ ᤁᤣᤗ,ᤒᤠ ᤜᤠᤱᤛᤠᤶ ᤛᤠᤶᤕᤠᤣᤛᤠ ᤌᤁ᤻ᤌᤁ᤻ ᤏᤢ ᤌᤰᤘᤠᤛᤠᤶ ᤗᤢᤶᤔᤠᤣ ᤁᤧᤵᤔᤠᤖᤣ ᤗᤠᤃᤡ ᤁᤧᤖᤧᤁ᤻ ᤀᤡᤱᤄᤱᤐᤠᤏ᤻ᤜᤠ, ᤐᤛᤣ ᤆᤠᤣᤰᤁᤡ ᤀᤡᤱᤛᤣᤔᤠ ᤕᤠᤒᤁ᤻ᤂᤧᤕᤠᤣ ᤁᤴ ᤘᤣᤒᤛᤠᤀᤡᤋ᤻ᤗᤧ ᤁᤢᤈᤠ,ᤀᤡ ᤑᤠ,ᤛᤡᤱ ᤁᤧᤳᤋᤢ ᤁᤧᤗ,ᤒᤠ ᤏᤡᤱᤛᤠᤱ ᤆᤠᤣᤃᤢᤱᤅᤠᤱ ᤘᤠ ॥ ᤜᤧᤰᤁᤠᤩᤱ ᤁᤧᤖᤧᤰ ᤁᤡᤖᤠᤋ᤻ ᤜᤠᤱᤛᤠᤶ ᤛᤠᤶᤕᤠᤣᤛᤠᤒᤠᤜᤠ,ᤖᤧ ᤁᤴ ᤀᤡᤏ᤻ᤋᤖᤏᤧᤋ᤻ (INTERNET) ᤀᤠᤣ ᤏᤢ ᤜᤏᤱᤛᤏᤶ ᤛᤠᤶᤕᤠᤣᤖᤧ ᤀᤡᤱᤄᤱᤐᤠᤏ᤻ᤜᤠ, ᤂᤧᤶᤔ ᤏᤢ ᤏᤡᤔᤠ ᤔᤣᤛᤢᤰᤋᤢ ᤁᤧᤗ,ᤒᤠ ᤏᤡᤱᤛᤠᤱ ᤆᤠᤣᤃᤢᤱᤅᤠᤱ ᤘᤠ ॥ |
||
ᤁᤢᤏᤢᤶᤔᤠᤣ ᤁᤴ ᤕᤠᤶᤒᤰᤁᤡᤴ ᤁᤧᤖᤧᤰ ᤀᤠᤄᤠᤜᤢᤏ᤻ ᤜᤠᤱᤛᤠᤶ ᤛᤠᤶᤕᤠᤣᤛᤠᤒᤠᤜᤠ,ᤖᤧ ᤀᤠᤒᤠᤅᤣ ᤕᤠᤔ᤻ᤒᤰ ᤁᤣᤀᤡᤳᤋᤢᤶᤔᤠᤱ ᤌᤠᤣᤒᤠᤣ ᤁᤣᤈᤠᤣᤃᤢᤶᤗ ᤁᤧᤍᤣ,ᤖᤢᤶ ᤁᤧᤗᤒᤠ ᤏᤡᤱᤛᤠᤱ ᤆᤠᤃᤢᤱᤗ ᤘᤣᤒᤛᤠᤀᤡᤋ (Website) ᤔᤣᤘᤠᤏᤠᤶᤒᤡᤴᤖᤧᤴ ᤁᤢᤛᤠᤱ ᤗᤔᤠ । ᤁᤢᤗᤡᤱᤎᤠᤣ ᤁᤧᤳᤗ,ᤑᤠᤀᤠᤱ ᤏᤠᤔᤢᤀᤡᤀᤡᤱᤄᤱ ᤋᤠᤣᤏ᤻ᤍᤢᤱᤅᤠᤱ ᤘᤠᤖᤠᤣ ॥
|
||
ᤀᤠᤣᤋ᤻ ᤋᤠᤃᤣᤖᤠ ᤏᤡᤱᤘᤠᤓᤢ ᤔᤠᤱᤅᤣ ᤛᤣᤘᤠᤖᤠᤣ ॥ | ||
|
||
ᤔᤢᤜᤡᤃᤢᤶ ᤀᤱᤛᤡᤔᤠᤱ ᤗᤡᤱᤍᤧᤴ ᤀᤠᤋ᤻ᤔᤠᤏᤴᤍ ᤛᤣᤀᤡᤱ |
We have 24 guests and no members online