Desktop content!
Text Size
Sunday, May 20, 2012
  • JoomlaWorks Simple Image Rotator
  • JoomlaWorks Simple Image Rotator
  • JoomlaWorks Simple Image Rotator
  • JoomlaWorks Simple Image Rotator
  • JoomlaWorks Simple Image Rotator
  • JoomlaWorks Simple Image Rotator
  • JoomlaWorks Simple Image Rotator
  • JoomlaWorks Simple Image Rotator
  • JoomlaWorks Simple Image Rotator
  • JoomlaWorks Simple Image Rotator
  • JoomlaWorks Simple Image Rotator
  • JoomlaWorks Simple Image Rotator
  • JoomlaWorks Simple Image Rotator
  • JoomlaWorks Simple Image Rotator
  • JoomlaWorks Simple Image Rotator
  • JoomlaWorks Simple Image Rotator
  • JoomlaWorks Simple Image Rotator
  • JoomlaWorks Simple Image Rotator
  • JoomlaWorks Simple Image Rotator
  • JoomlaWorks Simple Image Rotator
  • JoomlaWorks Simple Image Rotator
  • JoomlaWorks Simple Image Rotator
  • JoomlaWorks Simple Image Rotator
  • JoomlaWorks Simple Image Rotator
  • JoomlaWorks Simple Image Rotator
  • JoomlaWorks Simple Image Rotator
  • JoomlaWorks Simple Image Rotator
  • JoomlaWorks Simple Image Rotator
  • JoomlaWorks Simple Image Rotator
  • JoomlaWorks Simple Image Rotator
  • JoomlaWorks Simple Image Rotator
  • JoomlaWorks Simple Image Rotator

राष्ट्रिय समाचार

  • ८१ औं समाज सुधार दिवस भव्यताका साथ सुरु भएको छ ।
    Written by प्रदिप मेन्याङ्वो/लवदेव ढुंगाना - eKantipur.com
    ८१ औं समाज सुधार दिवस भव्यताका साथ सुरु भएको छ ।
    लब्रेकुटी (पाँचथर), वैशाख २४ -  
    किरात धर्मका महागुरु फाल्गुनन्द लिङदेनको कर्म भूमि पाँचथरको लब्रेकुटीमा ८१ औं समाज सुधार दिवस भव्यताका साथ सुरु भएको छ । महागुरु फाल्गुनन्द १६ औं राष्ट्रिय विभूति हुन ।
    Be the first to comment! Read 22 times Read more...
  • किरात चाड खिवेक्वाको रौनकता - २०६८ ।
    Written by ज्ञानु केदेम्/माङसेबुङ
    किरात चाड खिवेक्वाको रौनकता - २०६८ ।

    किरात चाड खिवेक्वाको रौनकता
    ज्ञानु केदेम्/माङसेबुङ
    "अङसीमाङज्यू पनि तरुल खन्न जानु भएको थियो", किरात चोःलुङ मुहिङगुम अङसीमाङगेन्ना सेवा समितिका अध्यक्ष केहेरसिं योङहाङले भनेपछि समिति कै उपाध्यक्ष टेकबहादुर लाओतीले "अङसीमाङज्यूले काँचो वनतरुलको टिका लगाई दिनु भएपछि एक/एक टुक्रा काँचो तरुल पनि खाएका थियौं ", भनेर आफ्नो काहानी शुरु गर्नु भयो ।

    Be the first to comment! Read 130 times Read more...
  • किरात धर्मगुरुको ५८ औं नोमाङगेन्ना सकियो ।
    Written by सुमन लाओती
    किरात धर्मगुरुको ५८ औं नोमाङगेन्ना सकियो ।

    किरात धर्मगुरुको ५८ औं नोमाङगेन्ना सकियो
    इलाम /माङसेबुङ
    किरात धर्मगुरु मुहिङगुम अङसीमाङ लिङ्देन आत्मानन्द 'सेइङ' ५८ औं शुभ जन्मोत्सव एवं मुहिङगुम अङसीमामाङ साँबा पवित्रहाङमा लिङ्देन  नुमाङगेन्ना सेवा समारोहको अवसरमा २०६८ मंसिर १७ देखि २३ गते सम्म साताव्यापि धार्मिक सांकृतिक पर्यटन महोत्सव २०६८ भव्यताका साथ सम्पन्न भयो ।

    Be the first to comment! Read 571 times Read more...
  • अहिंसात्मक साकाहारी हुन आग्रह - मुहिङगुम अङसीमाङ लिङ्देन आत्मानन्द 'सेइङ' ।
    Written by प्रदीप मेन्याङ्बो - eKantipur.com
    अहिंसात्मक साकाहारी हुन आग्रह - मुहिङगुम अङसीमाङ लिङ्देन आत्मानन्द 'सेइङ' ।

    अहिंसात्मक साकाहारी हुन आग्रह
    प्रदीप मेन्याङ्बो
    इलाम -माङसेबुङ)- किरात धर्मगुरु मुहिङगुम अङसीमाङ लिङ्देन आत्मानन्द 'सेइङ' ले धार्मिक अहंकारको कारण एकआपसमा द्धन्द्ध बढ्ने गरेको बताएका छन् ।

    Be the first to comment! Read 308 times Read more...
  • भगवान फाल्गुनन्दको १२७ औं जन्मजयन्ति खम्बुवानमा विभिन्न कार्यक्रमका साथ सम्पन्न ।
    Written by सुमन लाओती-गुरू आश्रम-इलाम, नेपाल
    भगवान फाल्गुनन्दको १२७ औं जन्मजयन्ति खम्बुवानमा विभिन्न कार्यक्रमका साथ सम्पन्न ।

    "से निङवारे सेसे आवोङलो ता निङवारे ताम्दाम आवोङलो मेन्छाङगेन नामयामिसारे आफाल्लेआङ लायो चोक्मामेन्लो" भन्दै उपदेश दिँदै किराती समाजमा कष्टदायी जीवन बिताउँदै फाल्गुनन्द बि.सं. १९४२ कात्तिक २५ गते इलाम जिल्लाको इभाङ-५, चुक्चीनाम्बा डाँडागाउँमा पिता जगनबास लिङदेन माता हंसमतिको र्साईला सुपुत्र फाल्गुनन्दको १२७औं जन्मजयन्ती विभिन्न ठाउँमा भव्यताका साथ सम्पन्न गरेका छन् ।

    1 comment Read 324 times Read more...
  • किराती जातिहरु आडम्बर र नक्कलको पिच्छे ।
    Written by -डि.आर. चाम्लिङ, इलाम, नेपाल
    किराती जातिहरु आडम्बर र नक्कलको पिच्छे ।

    बाँझो -९, लारुम्बा (इलाम) मेची - कतिपय शिक्षित विद्वानहरुको भनाई सुनिन्छ की आजको एक्काईशौं शताब्दीको संसार भनेको चरम शिक्षा सभ्यता साथै विज्ञान  र विकासको शिखरमा पुगेको आजको संसारलाई हेर्दा धार्मिक, अध्यात्मिक, राजनैतिक, आर्थिक, शिक्षा, राष्ट्र एवं राज्यको सुरक्षा, विज्ञान देखि अन्य विविध कार्यक्षेत्रहरुमा अनेकौं प्रगतिको पथमा प्रत्येक राष्ट्रको जाति तथा समुदायहरुले ऐतिहासिक रुपमा आफ्नो जातीय अस्तित्वको पहिचानको शिखर चुम्न सफल भएका छन् ।

    Be the first to comment! Read 1371 times Read more...
  • किराती लिपिको सफ्टवेर अब बजारमा ।
    Written by सुमन लाओती, माङसेबुङ इलाम
    किराती लिपिको सफ्टवेर अब बजारमा ।
    download_now_small
    सुमन लाओती, माङसेबुङ इलाम
    किराती लिपिमा फेसबुक वा अन्य कुनै इन्टरनेट च्याट, इमेल, एसएमस चलाउने किरातीहरुका लागि अव सजिलो भएको छ । प्रयोगमा तुरुन्तै ल्याउन सकिने कम्प्यूटरकृत किराती लिपिको सफ्टवेर वजारमा भित्रिएको हो । लिपि र भाषा संरक्षण गर्न किराती भाषा परियोजना अर्न्तगत उक्त सफ्टवेर तयार गरिएको हो । ६ हजार ७ सय भाषा बोलिने संसारभर लेख्य परमपराका आधारमा सफ्टवेर तयार भएपछि प्राचिन किराती लिपि आधुनिक तवरले उपयोग योग्य बनेको छ ।
    8 comments Read 843 times Read more...
  • किराती लिपिको सफ्टवेयर सार्वजनिक ।
    Written by eKantipur.com
    किराती लिपिको सफ्टवेयर सार्वजनिक ।
    download_now_small
    धरान- किराती लिपिमा तपाईलाई फेसवुक वा अन्य कुनै इन्टर्नेटमा च्याट, चिठि पत्र आदान प्रदान गर्न मन लागेमा अव चिन्ता नलिए हुन्छ । हङकङ निवासी पदम लाओती र अमेरिकाको हवाई राज्य निवासी जेनोटाइप प्रविधिका सफ्टवेयर इन्जिनियर काओनोहि केआली अीओकापो (काई) ले किराती ल्याङ्वेज किट सफ्टवेयर तयार गरे पछि किराती लिपिमा लेख्न सहज भएको हो ।
    1 comment Read 785 times Read more...
  • मातृभाषाको प्रयोग कम भएकाले मुन्धुम संकटमाः कुलपति काइला ।
    Written by प्रदीप मेन्याङ्बो
    मातृभाषाको प्रयोग कम भएकाले मुन्धुम संकटमाः कुलपति काइला ।

    धरान- नेपाल प्रज्ञा प्रतिष्ठानका कुलपति बैरागी काइलाले आदिवासी जनजाति समुदायमा पर्ने लिम्बु जातिको संस्कृती भूमण्डलीकरणको चपेटामा परेर विस्तारै लोप हुन थालेको बताएका छन् । उनले विश्व भूमण्डलीकरणको प्रभावले जनजातिका परम्परागत सांस्कृतिक, धार्मिक, समाजिक मुल्य र मान्यता प्रभावित भइरहेकोमा चिन्ता व्यक्त गर्दै भने, 'हामीले भूमण्डलीकरणलाई मन नपराए पनि बाध्य भएर अंगाल्नु परेको कारण मौलिक सम्पदा विर्सदै गएका हौं ।'

    Be the first to comment! Read 483 times Read more...
  • किराँतका नयाँ पुस्ता ।
    Written by प्रदीप मेन्याङ्बो - कान्तिपुर अनलाइन
    किराँतका नयाँ पुस्ता ।

    काठमाडौ, चैत्र २६ - काठमाडौंमा किराँती समुदायमा हुर्केकी चावहिलकी १४ वर्षीया फक्ताङ्लुङ फागो लिम्बूले आफ्नो वास्तविक धर्म यही साता थाहा पाइन् । महानगरीय संस्कृतिलाई विभिन्न माध्यमबाट अँगालिरहेका राजधानीवासी प्रकृतिक पूजक किराँती युवायुवतीहरूमध्ये अधिकांश फक्ताङ्लुङ जस्तै अनभिज्ञ थिए । सुदूरपूर्वबाट केही दशकअघि राजधानी छिरेका किराँती परिवारमा जन्मेका युवायुवतीलाई किराँत धर्म संस्कृति साँच्चै अनौठो मात्र लागेको छैन, यसलाई बुुझ्ने र ग्रहण गर्ने अवसर पनि बनेको छ ।

    Be the first to comment! Read 1331 times Read more...

अन्तराष्टि्य समाचार

सुचना विविध

  • ८१ औं समाज सुधार दिवशमा हार्दिक निमन्त्रणा ।
    Written by सुमन लाओती, पान्थर लब्रेकुटी
    ८१ औं समाज सुधार दिवशमा हार्दिक निमन्त्रणा ।

    आउनुहोस्। आउनुहो ।। आउनुहोस ।।।
    ओत् तागेरा निङवा भू माङ्ङे सेवारो ।
    धार्मिक पर्यटकिय तिर्थ स्थल, महागुरु फाल्गुनन्द कर्म भूमि पान्थरको लब्रेकुटीमा हुन गइरहेको ८१ औं समाज सुधार दिवशको पावन अवसरमा किरात धर्मगुरु मुहिङगुम अङसीमाङ आत्मानन्द लिङदेन सेइङ तथा मुहिङगुम अङसीमामाङ साँबा पवित्रहाङमा लिङदेन ज्यूहरुको देव आगमन हुने भएकोले सम्पुर्ण श्रदालु भक्तगण धर्मप्रेमी महानुभावहरुको गरिमामय उपस्थितीको लागि हार्दिक अनुरोध गरिन्छ ।

    saptakoshi-fm
     HKNepali-logo
    Be the first to comment! Read 126 times Read more...
  • किराँत साम्यो पापोहाङ लाओती सयङ मुजोत्लुङ पान्जुम्भो नेपाल पापोहाङ लाओती परिवारमा निमन्त्रणा गर्दछ ।
    Written by पदम लाओती
    किराँत साम्यो पापोहाङ लाओती सयङ मुजोत्लुङ पान्जुम्भो नेपाल पापोहाङ लाओती परिवारमा निमन्त्रणा गर्दछ ।
    किराँत साम्यो पापोहाङ लाओती सयङ मुजोत्लुङ पान्जुम्भो नेपालको संयोजनमा सावायेहाङ येत्लाधुङ नाम्धुङसेमी सेवा विश्व मानव, चराचर सकल प्राणी र विश्व व्रमाण्डको रक्षार्थ तथा अन्न, नगदी धन, सिद्धीशक्ति माङवा हाङवा प्राप्तिका लागी अष्टहवन सेवा यहि चैत्र १५ गते गरिने भएकोले सबै पापोहाङ लाओती परिवारमा सहभागिताको लागि हार्दिक निमन्त्रणा टक्र्याउदै यो कार्क्रमको सुचना उपलब्ध गरार्इएको छ ।
    Be the first to comment! Read 102 times Read more...
  • मुहिङगुम अङसीमामाङ साँबा पवित्रहाङमा लिङ्देन ५६औं शुभ-जन्मोत्सवमा सहभागी बन्नुहोस् ।
    Written by सुमन लाओती/ माङसेबुङ
    मुहिङगुम अङसीमामाङ साँबा पवित्रहाङमा लिङ्देन ५६औं शुभ-जन्मोत्सवमा सहभागी बन्नुहोस् ।
    धार्मिक पर्यटकीय स्थल माङसेबुङ आउनुहोस्
    मुहिङगुम अङसीमामाङ सा“बा पवित्रहाङमा लिङ्देन ५६औं शुभ-जन्मोत्सवमा सहभागी बन्नुहोस् । सबैमा हार्दिक-निमन्त्रणा दश्रद्धालु भक्तजन महानुभावहरु, किरात धर्मावलम्बीहरुको धार्मिक तिर्थस्थल एवम् पर्यटकीय स्थल माङसेबुङमा सदाझैं किरात धर्मावलम्बीहरुको महान् आस्थामा विराजमान, ममतामयी किरात धर्मगुरुआमा मुहिङगुम अङसीमामाङ साँबा पवित्रहाङमा लिङ्देनज्यूको ५६औं शुभ जन्मोत्सवको आयोजना गरिएको छ ।
    saptakoshi-fm

    EAGLE FM 99.2 Mhz - PANCHTHAR PHIDIM
    Be the first to comment! Read 290 times Read more...
  • सावायेहाङ किरात खिवेक्वा याक्वा सेवा २०६८ मनाउन धार्मिक स्थल माङसेबुङमा आउनुहोस् ।
    Written by Padam Lawoti - mewanambin.com
    सावायेहाङ किरात खिवेक्वा याक्वा सेवा २०६८ मनाउन धार्मिक स्थल माङसेबुङमा आउनुहोस् ।
    सावायेहाङ किरात खिवेक्वा याक्वा सेवा २०६८ मनाउन धार्मिक स्थल माङसेबुङमा आउनुहोस् । यहि मिति २०६८ माघ ५ गते किरातीहरुको महान पर्व खिवेक्वा याक्वा सेवा (उभौंली पूजा) सदाको बर्षझैं यस बर्षपनि भव्यताका साथ सम्पन्न हुने भएको हुँदा सम्पुर्ण किरात धर्मावलम्वी लगायत सम्पुर्ण मानव प्राणीमा सुख शान्ति, संमृद्धि मिलोस् भन्दै उक्त कार्यक्रममा पाल्नु भई कार्यक्रम सफल पारीदिनु हुन अनुरोध गरिन्छ । पुनश्चः किरात उपस्थित महानुभावहरुले सतवीऊ, पलवीऊ (बीउ बिजन) लिएर आउनु होला ।
    EAGLE FM 99.2 Mhz - PANCHTHAR PHIDIM

    HKNepali-logo
    1 comment Read 268 times Read more...
  • मुहिङगुम अङसीमाङ लिङ्देन आत्मानन्द "सेइङ" ५८ औं शुभ-जन्मोत्सवमा हार्दिक निमन्त्रणा।
    Written by सुमन लाओती
    मुहिङगुम अङसीमाङ लिङ्देन आत्मानन्द "सेइङ" ५८ औं शुभ-जन्मोत्सवमा हार्दिक निमन्त्रणा।
    मुहिङगुम अङसीमाङ लिङ्देन आत्मानन्द "सेइङ" ५८ औं शुभ-जन्मोत्सवमा हार्दिक निमन्त्रणा।
    माङसेबुङ आउनुहोस्
    मुहिङगुम अङसीमाङ लिङ्देन आत्मानन्द "सेइङ" ५८ औं शुभ-जन्मोत्सव तथा धार्मिक, सांस्कृतिक पर्यटन महोत्सव २०६८ मा रमाउनुहोस् । आदरणीय दाजुभाई तथा दिदीबहिनीहरु !
    EAGLE FM - Panthar
    1 comment Read 1132 times Read more...
  • सुचना । सुचना ।। सुचना ।।। १२७ औं जन्मजयन्ती खम्बुवानमा ।
    Written by सुमन लाओती
    सुचना । सुचना ।। सुचना ।।। १२७ औं जन्मजयन्ती खम्बुवानमा ।

    विसौ शताब्दीका महान समाज सुधारक अंहिसाका प्रतिक, राष्ट्रिय विभूति भग्ावान फाल्गुनन्दको १२७ औं जन्मजयन्ती खम्बुवानको कुभिन्डे अवस्थित किरातेश्वर युमा माङ्गखिममा सम्मन्न हुने भएको छ ।

    Be the first to comment! Read 1188 times Read more...
  • १२७ औं मुहिगुम अङसिमाङ फाल्गुनन्दज्यूको जन्मजयन्ती निमन्त्रणा ।
    Written by कि.ध.सा.रा.स. यूके
    १२७ औं मुहिगुम अङसिमाङ फाल्गुनन्दज्यूको जन्मजयन्ती निमन्त्रणा ।

    राष्ट्रिय विभूति, किराँत धर्मदर्शनदाता तथा महान समाज सुधारक मुहिगुम अङसिमाङ फाल्गुनन्दज्यूको १२७ औं जन्मजयन्ती तथा सामोहिक माङसेवामा हार्दिक निमन्त्रणा ।

    Be the first to comment! Read 1427 times Read more...
  • किरात धर्मको मागहरू सार्वजनिक ।
    Written by किराँत धर्म
    किरात धर्मको मागहरू सार्वजनिक ।
    किरात धर्मको अध्ययन अध्यापनका लागि इलामको बांझो स्थित लारुम्बामा एक विश्व विद्यालय वनाउनु पर्ने, १६ राष्ट्रिय विभूति फाल्गुनन्दको जन्मदिन कातिक २५मा राष्ट्रिय विदा हुनु पर्ने ।
    Be the first to comment! Read 1496 times Read more...

रेडियो / अउडियो समाचार

  • मुहिङगुम अङसीमामाङ साँबा पवित्रहाङमा लिङ्देन ५६औं शुभ-जन्मोत्सवको प्रत्यक्ष प्रसारण ।
    Written by गोपाल गर्तेोला - http://www.skfm.com.np/
    मुहिङगुम अङसीमामाङ साँबा पवित्रहाङमा लिङ्देन ५६औं शुभ-जन्मोत्सवको प्रत्यक्ष प्रसारण ।

    मुहिङगुम अङसीमामाङ साँबा पवित्रहाङमा लिङ्देन ५६औं शुभ-जन्मोत्सव फागुन ३ गते २०६८ को अवसरमा सप्तकोशी एफएम 90 Mhz को सहभागिता थियो । कार्क्रम स्थलबाट प्रत्यक्ष प्रसारण गर्नु हुदै सप्तकोशी एफएम 90 Mhz को सम्वाददाता गोपाल गर्तेोला ।

    saptakoshi-fm

    फागुन ३ गते २०६८

    Live Broadcast Part - 1 of 2 from Mangsebung, Ilam, Nepal

    Live Broadcast Part - 2 of 2 from Mangsebung, Ilam, Nepal

    Be the first to comment! Read 137 times
  • BBC - Nepali - मौखिक र श्रुती परम्परा मात्रमा सिमित रहेको किराँतीहरूको मुन्धुम ।
    Written by http://www.bbc.co.uk/nepali - Sita Mademba
    BBC - Nepali - मौखिक र श्रुती परम्परा मात्रमा सिमित रहेको किराँतीहरूको मुन्धुम ।

    मौखिक र श्रुती परम्परा मात्रमा सिमित रहेको किराँतीहरूको मुन्धुम अर्थात सास्त्र र्इलामको माङसेबुङमा भने औपचारिक रूपमा कक्षा १ देखि १० सम्म पढाउन सुरू गरिएको छ । बि.बि.सि. नेपाली सेवाको सम्वाददाता सिता मादेम्बा स्कूल प्राङगणबाट रिपोर्ट गर्नु हुदै ।

    BBC-Nepali

    Be the first to comment! Read 309 times
  • BBC-Nepali - मुहिङगुम अङसीमाङ लिङ्देन आत्मानन्द "सेइङ" ५८ औं शुभ-जन्मोत्सवमा ।
    Written by http://www.bbc.co.uk/nepali - Sita Mademba
    BBC-Nepali - मुहिङगुम अङसीमाङ लिङ्देन आत्मानन्द "सेइङ" ५८ औं शुभ-जन्मोत्सवमा ।
    किरात समुदायको पवित्र धार्मिक  स्थल एवं पर्यटकीय क्षेत्र माङसेबुङमा पर्यटन वर्ष२०११ लाई समेत मध्यनजर गर्दै मुहिङगुम अङसीमाङ लिङ्देन आत्मानन्द 'सेइङ' ५८ औं शुभ जन्मोत्सव एवं मुहिङगुम अङसीमामाङ साँबा पवित्रहाङमा लिङ्देन  नुमाङगेन्ना सेवा समारोहको अवसरमा २०६८ मंसिर १७ देखि २३ गते सम्म साताव्यापि धार्मिक सांकृतिक पर्यटन महोत्सव २०६८ को अवसरमा सम्वाददाता सिता मादेम्बा कार्यक्रम स्थानबाट रिपोर्ट गर्नु हुदै ।
    BBC-Nepali
    Be the first to comment! Read 259 times
  • Saptakoshi FM 90 Mhz - मुहिङगुम अङसीमाङ लिङ्देन आत्मानन्द "सेइङ" ५८ औं शुभ-जन्मोत्सवमा ।
    Written by http://www.skfm.com.np - Sita Mademba
    Saptakoshi FM 90 Mhz - मुहिङगुम अङसीमाङ लिङ्देन आत्मानन्द "सेइङ" ५८ औं शुभ-जन्मोत्सवमा ।
    किरात समुदायको पवित्र धार्मिक  स्थल एवं पर्यटकीय क्षेत्र माङसेबुङमा पर्यटन वर्ष२०११ लाई समेत मध्यनजर गर्दै मुहिङगुम अङसीमाङ लिङ्देन आत्मानन्द 'सेइङ' ५८ औं शुभ जन्मोत्सव एवं मुहिङगुम अङसीमामाङ साँबा पवित्रहाङमा लिङ्देन  नुमाङगेन्ना सेवा समारोहको अवसरमा २०६८ मंसिर १७ देखि २३ गते सम्म साताव्यापि धार्मिक सांकृतिक पर्यटन महोत्सव २०६८ को अवसरमा सम्वाददाता सिता मादेम्बा कार्यक्रम स्थानबाट रिपोर्ट गर्नु हुदै ।
    saptakoshi-fm
    Be the first to comment! Read 273 times
  • युमामाङ हेना साम्लो ।
    Written by पदम लाओती
    युमामाङ हेना साम्लो सुश्री मनु नेम्बाङको स्वरमा मुहिगुम अङसि फाल्गुनन्दको शब्दरचना ।
    Be the first to comment! Read 512 times

भिडियो समाचार

खेलकुद समाचार

  • एमजीएस माङ्मालुङलाई उपाधी
    Written by प्रदीप मेन्याङ्बो / eKantipur.com

    एमजीएस माङ्मालुङलाई उपाधी
    प्रदीप मेन्याङ्बो
    माङसेवुङ -इलाम)- इलामको माङ्सेवुङमा संचालित किरात धर्मगुरुआमा मुहिगुम अंसिमामाङ्मा सांवा पवित्राहाङ्मा महिला फुटवल प्रतियोगिताको दोश्रो संस्करणको उपाधी एमजीएस माङ्मालुङ क्लबले हात पारेको छ ।

    Be the first to comment! Read 124 times Read more...
  • ५८ औं आत्मानन्द रनिङ गोल्डकप २०६८ ।
    Written by सुमन लाओती
    ५८ औं आत्मानन्द  रनिङ गोल्डकप २०६८ ।

    माङसेबुङ/किरात धर्मगरु मुहिङगुम अङसीमाङ लिङदेन आत्मानन्द सेइङ ५८ औं बर्षपुग्नु भएको अवसरमा बिविध कार्यक्रमका साथ आत्मानन्द रनिङ गोल्ड कप मंसिर १९ गते सकियो ।
    रनिङ गोल्ड कपका संयोजक राजेन्द्र व्रि्रम खजुमले गरेको खेलमा उन्नाइस टिम सहभागी रहेको थियो । जसअर्न्तगत प्रथम जित हात पार्नका लागि पान्थर, स्याव्रुम्बाले लगेको थियो भने दोस्रो पुरस्कार झापा, भाङबारी समुहले लगेका छन् ।

    Be the first to comment! Read 134 times Read more...
  • मजदुर दिवसमा फुटबल प्रतियोगिता, चुम्लुङ विजयी ।
    Written by देवराज रार्इ
    मजदुर दिवसमा फुटबल प्रतियोगिता, चुम्लुङ विजयी ।

    मजदुर दिवसका दिन मे १ तारिखका दिन जनसरोकार समाज हङकङको आयोजनामा सम्पन्न भएको एक दिवसीय फुटबल प्रतियोगितामा प्रिभे फुटबल क्लवलाई १-० गोलले पराजित गर्दै चुम्लुङ फुटबल क्लवले शहीद कप उपाधि हात पारेको छ ।

    Be the first to comment! Read 770 times Read more...

संघ संस्थाहरूका गतीविधिहरू

  • बार्षिक चोमेन सेवा सम्पन्न ।
    Written by सुमन लाओती/माङसेबुङ
    बार्षिक चोमेन सेवा सम्पन्न ।
    सुमन लाओती/माङसेबुङ
    किरात धर्म सम्बन्ध जातिय संगठन किरात साम्यो पापोहाङ लाओती सयङ नेपालले एक कार्यक्रमका साथ बाषिर्क सेवा भब्यताका साथ सम्पन्न गरेका छन् ।
    Be the first to comment! Read 116 times Read more...
  • ५८ औं नुमाङगेन्ना र धार्मिक सांस्कृतिक महोत्सवको समिक्षा कार्यक्रम सकियो ।
    Written by सुमन लाओती/ माङसेबुङ
    ५८ औं नुमाङगेन्ना र धार्मिक सांस्कृतिक महोत्सवको समिक्षा कार्यक्रम सकियो ।

    ५८ औं नुमाङगेन्ना र धार्मिक सांस्कृतिक महोत्सवको समिक्षा कार्यक्रम सकियो

    सुमन लाओती/ माङसेबुङ
    किरात चोत्लुङ मुहिङगुम अङसीमाङगेन्ना सेवा समितीको कार्यलयमा गत पौष ९ गते ५८ औं किरात धर्मगुरुको नोमाङगेन्ना कार्यक्रम र धार्मिक सांस्कृतिक पर्यटन महोत्सवको समिक्षा बैठक सकियो ।

    Be the first to comment! Read 138 times Read more...
  • दुर्इ दिने प्रशिक्षण किरात धर्मगुरुबाट ।
    Written by सुमन लाओती/ माङसेबुङ
    दुर्इ दिने प्रशिक्षण किरात धर्मगुरुबाट ।

    दुर्इ दिने प्रशिक्षण किरात धर्मगुरुबाट
    सुमन लाओती/ माङसेबुङ
        निजी गुरु आश्रम कृषि उपसमितीको आयोजकत्वमा दुर्इ दिने प्रशिक्षण किरात धर्मगुरु बाट भएको थियो । पौष ७ र ८ गते रातको नौ बजे देखि बाह्र बजे सम्म प्रशिक्षण चलेको थियो ।
    प्रशिक्षणमा अन्दाजी ५ सय किरात धर्मावलम्बीहरुको उपस्थिती रहेको थियो भने कार्यक्रम संचालन बसन्तहाङ आङदेम्बे ले गरेका थिए ।

    Be the first to comment! Read 163 times

देश विदेशका पाहुना आगमन

Top 20:
Myanmar flag49%Myanmar (1990)
Nepal flag8%Nepal (328)
Taiwan flag8%Taiwan (317)
Singapore flag5%Singapore (198)
Russian Federation flag4%Russian Federation (175)
Hong Kong flag4%Hong Kong (172)
India flag3%India (138)
Sweden flag2%Sweden (101)
Bhutan flag2%Bhutan (96)
United Arab Emirates flag2%United Arab Emirates (77)
Malaysia flag2%Malaysia (75)
Ukraine flag1%Ukraine (49)
Saudi Arabia flag1%Saudi Arabia (46)
United States flag1%United States (46)
Germany flag1%Germany (37)
Japan flag1%Japan (36)
Qatar flag1%Qatar (22)
Brunei Darussalam flag0%Brunei Darussalam (18)
France flag0%France (16)
Canada flag0%Canada (15)
4066 visits from 49 countries

Visitor Countries

United States United States
Unknown Unknown
Unknown Bot Unknown Bot
Your IP: 38.107.179.230

स्वागत पृष्ठ

Mewanambin Media Communication Group (HK) Ltd.

Live Radio Online

There are no translations available.

SaptaKoshi FM 90 Mhz Radio Nepalbani 94.9 Mhz
HK Nepali Radio
saptakoshi-fm Radio-Nepalbani-logo HKNepali-logo

 

Welcome Message!

There are no translations available.

  Greetings!  

Welcome to the new web site for the Kiratis ("Disciples of Tagera Ningwa Bhu Mang Mennimang, Mendhamang, Nisse Sekkhamang " (ᤀᤠᤣᤋ᤻ ᤋᤠᤃᤣᤖᤠ  ᤏᤡᤱᤘᤠᤓᤢ ᤔᤠᤱᤅᤣ ᤛᤣᤘᤠᤖᤠᤣ ॥) " from around the world in Mewanambin.

This is the first official web site ever have been launched to provide the information on Kirat religion and literature development to the devoted religious disciples, becoming devotees and whoever wishes to become one to exchange their experiences and findings. Our official contact is expanding to international arena where the places the brave Gurkhas stepped on long before and stepping on the places where they will serve around the globe. Our congregations worship and serve God in small rural communities in around the world.

Look at the web sites of our Mangsewa (Prayers) congregations and Mangsewa Sabas (Pastors). If you are interested in learning more about this denomination that welcomes diversity and encourages individual responsibility for learning about Religious life and helping to guide individuals to the Enlightment, visit one of our congregations.

We welcome your comments or inquiries through on site “Readers’ Comments” or staff e-mail.

May God's grace and peace abound in your life!

 

 

 

Jitpur Manghim (Shrine)

 
 

 
  ᤀᤠᤏᤠᤣᤔᤢᤀᤡ  
  ᤀᤠᤣᤋ᤻ ᤋᤠᤃᤣᤖᤠ ᤏᤡᤱᤘᤠᤓᤢ ᤔᤠᤱᤅᤣ ᤛᤣᤘᤠᤖᤠᤣ ॥  
 

ᤔᤧᤴᤇᤠᤶᤃᤣᤴ ᤏᤠᤶᤕᤠᤵᤔᤡᤛᤠ ᤀᤠᤒᤢᤗᤠᤛᤠ ᤏᤢ ᤑᤠᤰᤘᤠ ᤁᤡᤖᤠᤋ ᤛᤢᤘᤠᤱᤃᤧᤴ ᤛᤠᤛᤣ ॥ ᤏᤠᤶᤈᤱᤑᤢᤱ ᤏᤠᤶᤀᤠᤣᤄᤔᤠ ᤛᤠᤛᤣ ॥ ᤗᤠᤈᤱᤑᤢᤱ ᤗᤠᤀᤠᤣᤄᤔᤠ ᤛᤠᤛᤣ ॥ ᤔᤡᤈᤱᤑᤢᤱ ᤔᤡᤀᤠᤣᤄᤔᤠ ᤛᤠᤛᤣ ॥ ᤛᤡᤘᤠᤍᤡᤱᤃᤖ ᤀᤠᤄᤠᤜᤢᤴ ᤛᤠᤛᤣ ॥ ᤁᤴ ᤀᤡᤰᤛᤠᤍᤡᤱ ᤂᤠᤶᤒᤣᤰ ᤗᤰᤐᤣᤂᤣᤕᤠᤣ ᤛᤠᤶᤔᤠᤩᤱᤘᤠ ᤗᤡᤅᤣ । ᤕᤢᤵᤐᤠᤘᤠ ᤗᤡᤅᤣ ॥ ᤌᤠᤰᤌᤠᤁᤢᤶ ᤔᤢᤜᤡᤃᤢᤶ ᤀᤱᤛᤡᤔᤠᤅ ᤗᤡᤱᤍᤧᤴ ᤑᤠᤸᤃᤢᤏᤴᤍ ᤏᤡᤛ᤻ᤛᤣᤜᤠᤱᤔᤠᤖᤣ ᤏᤠᤛᤡᤱᤃᤧᤴ ᤁᤢᤎᤰ ᤕᤠᤶᤒᤣᤀᤠᤣ ᤋᤠᤃᤣᤖᤠ ᤏᤡᤱᤘᤠᤓᤢ ᤔᤠᤔᤠᤱᤅᤡᤴ ᤆᤱᤛᤠᤶ ᤕᤠᤶᤒᤠᤣᤏ᤻ ᤌᤠᤴᤇᤡᤱ ॥ ᤐᤣᤗᤡᤃᤧᤴ ᤕᤠᤣᤒᤠᤴ ᤐᤠᤴᤇᤡᤱ ॥ ᤀᤰᤂᤣᤗ᤹ᤖ ᤔᤠᤔᤠᤱᤅᤡᤴ ᤌᤠᤴᤇᤡᤱᤅᤠᤱ ᤌᤰᤗᤡᤃᤧᤴ ᤛᤠᤶᤔᤠᤱ ᤛᤣᤘᤠ ॥ ᤛᤠᤵᤔᤠᤃᤧᤴ ᤔᤠᤱᤏᤢ ᤛᤣᤘᤠ ᤆᤠᤣᤰᤔᤠ ᤛᤏᤶᤈᤡᤰ ᤔᤢᤴᤎᤢᤴ । ᤆᤶᤈᤡᤰ ᤔᤢᤴᤎᤢᤶ । ᤛᤛᤡ ᤔᤢᤴᤎᤢᤶ । ᤕᤣᤳᤇᤠᤶᤌᤡᤶ ᤔᤢᤴᤎᤢᤶ ᤆᤠᤣᤃᤢᤎ ॥ ᤔᤠᤱᤘᤠ ᤆᤠᤣᤳᤗᤢᤱ ᤜᤠᤱᤘᤠ ᤆᤠᤣᤳᤗᤢᤱ ᤗᤢᤱᤎᤢᤱᤎᤠᤣ ᤏᤠᤶᤛᤡᤱ ᤁᤣᤵᤔᤠ । ᤁᤢᤛᤠᤱ ᤗᤔᤠ । ᤁᤢᤗᤡᤱᤎᤠᤣ ᤁᤣᤵᤔᤠ ᤁᤢᤛᤠᤱᤛᤣᤒᤠ । ᤂᤠᤛᤠᤶᤒᤠ । ᤛᤠᤶᤏᤡᤃᤧᤶᤒᤠ ᤐᤠᤣᤱᤔᤠ ᤁᤣᤵᤔᤠᤖᤣ ᤔᤠᤖᤠᤶᤔᤡᤴ ᤋᤠᤣᤏ᤻ᤔᤠ । ᤆᤠᤣᤰᤔᤠ ᤗᤰᤐᤣᤁ᤻ ᤐᤠᤣᤂ᤻ᤒᤠ ᤆᤠᤣᤃᤢᤸᤗᤣ ᤛᤠᤘᤠᤕᤣᤜᤠᤱ ᤁᤡᤖᤠᤋ᤻ ᤜᤠᤱᤛᤠᤶ ᤛᤠᤶᤕᤠᤣᤛᤠᤒᤠ ᤀᤠᤒᤢᤗᤠᤛᤠ ᤗᤢᤶᤔᤠᤣ ᤁᤧᤖᤧᤰ ᤛᤛᤡᤃᤧᤴ ᤔᤠᤖᤠᤶᤔᤡᤸᤗᤧ ᤁᤢᤒᤢᤴ ᤁᤴ ᤛᤠᤶᤈᤡᤰ ᤔᤢᤴᤎᤢᤶᤔᤡᤴ ᤏᤢᤖᤡᤰᤁᤠᤱ ᤁᤢᤛᤡᤱ ᤏᤡᤵᤔᤠ ᤁᤧᤛᤢᤰᤋᤢᤶᤗ᤹ᤑᤠᤀᤠᤱ ᤋᤠᤣᤴᤍᤢᤱ ᤗᤋ᤻ᤋᤢᤱᤅᤠᤱ ᤘᤠ ॥

 
 

ᤛᤠᤶᤕᤠᤣ ᤔᤧᤴᤏᤧ ᤛᤠᤵᤕᤠᤣᤁ᤻ ᤔᤧᤒᤠᤣᤅ᤻ᤏᤧᤴ । ᤔᤠᤱᤛᤣᤘᤠ ᤜᤠᤱᤛᤣᤘᤠ ᤔᤧᤴᤏᤧ ᤏᤠᤶᤕᤠᤵᤔᤡᤛᤠᤀᤠᤣ ᤛᤏᤠᤖᤢᤱ ᤔᤣᤍᤠᤏᤧᤴ ᤁᤣᤗ,ᤒᤠ ᤜᤠᤱᤛᤠᤶ ᤛᤠᤶᤕᤠᤣᤛᤠ ᤌᤁ᤻ᤌᤁ᤻ ᤏᤢ ᤌᤰᤘᤠᤛᤠᤶ ᤗᤢᤶᤔᤠᤣ ᤁᤧᤵᤔᤠᤖᤣ ᤗᤠᤃᤡ ᤁᤧᤖᤧᤁ᤻ ᤀᤡᤱᤄᤱᤐᤠᤏ᤻ᤜᤠ, ᤐᤛᤣ ᤆᤠᤣᤰᤁᤡ ᤀᤡᤱᤛᤣᤔᤠ ᤕᤠᤒᤁ᤻ᤂᤧᤕᤠᤣ ᤁᤴ ᤘᤣᤒᤛᤠᤀᤡᤋ᤻ᤗᤧ ᤁᤢᤈᤠ,ᤀᤡ ᤑᤠ,ᤛᤡᤱ ᤁᤧᤳᤋᤢ ᤁᤧᤗ,ᤒᤠ ᤏᤡᤱᤛᤠᤱ ᤆᤠᤣᤃᤢᤱᤅᤠᤱ ᤘᤠ ॥ ᤜᤧᤰᤁᤠᤩᤱ ᤁᤧᤖᤧᤰ ᤁᤡᤖᤠᤋ᤻ ᤜᤠᤱᤛᤠᤶ ᤛᤠᤶᤕᤠᤣᤛᤠᤒᤠᤜᤠ,ᤖᤧ ᤁᤴ ᤀᤡᤏ᤻ᤋᤖᤏᤧᤋ᤻ (INTERNET) ᤀᤠᤣ ᤏᤢ ᤜᤏᤱᤛᤏᤶ ᤛᤠᤶᤕᤠᤣᤖᤧ ᤀᤡᤱᤄᤱᤐᤠᤏ᤻ᤜᤠ, ᤂᤧᤶᤔ ᤏᤢ ᤏᤡᤔᤠ ᤔᤣᤛᤢᤰᤋᤢ ᤁᤧᤗ,ᤒᤠ ᤏᤡᤱᤛᤠᤱ ᤆᤠᤣᤃᤢᤱᤅᤠᤱ ᤘᤠ ॥

 
 
ᤁᤢᤏᤢᤶᤔᤠᤣ ᤁᤴ ᤕᤠᤶᤒᤰᤁᤡᤴ ᤁᤧᤖᤧᤰ ᤀᤠᤄᤠᤜᤢᤏ᤻ ᤜᤠᤱᤛᤠᤶ ᤛᤠᤶᤕᤠᤣᤛᤠᤒᤠᤜᤠ,ᤖᤧ ᤀᤠᤒᤠᤅᤣ ᤕᤠᤔ᤻ᤒᤰ ᤁᤣᤀᤡᤳᤋᤢᤶᤔᤠᤱ ᤌᤠᤣᤒᤠᤣ ᤁᤣᤈᤠᤣᤃᤢᤶᤗ ᤁᤧᤍᤣ,ᤖᤢᤶ ᤁᤧᤗᤒᤠ ᤏᤡᤱᤛᤠᤱ ᤆᤠᤃᤢᤱᤗ ᤘᤣᤒᤛᤠᤀᤡᤋ (Website) ᤔᤣᤘᤠᤏᤠᤶᤒᤡᤴᤖᤧᤴ ᤁᤢᤛᤠᤱ ᤗᤔᤠ । ᤁᤢᤗᤡᤱᤎᤠᤣ ᤁᤧᤳᤗ,ᤑᤠᤀᤠᤱ ᤏᤠᤔᤢᤀᤡᤀᤡᤱᤄᤱ ᤋᤠᤣᤏ᤻ᤍᤢᤱᤅᤠᤱ ᤘᤠᤖᤠᤣ ॥
 
   ᤀᤠᤣᤋ᤻ ᤋᤠᤃᤣᤖᤠ ᤏᤡᤱᤘᤠᤓᤢ ᤔᤠᤱᤅᤣ ᤛᤣᤘᤠᤖᤠᤣ ॥  
 

 
 

ᤔᤢᤜᤡᤃᤢᤶ ᤀᤱᤛᤡᤔᤠᤱ ᤗᤡᤱᤍᤧᤴ ᤀᤠᤋ᤻ᤔᤠᤏᤴᤍ ᤛᤣᤀᤡᤱ
ᤃᤢᤖᤢ ᤀᤠᤛᤪᤔ᤻ ᤗᤠᤖᤢᤶᤒᤠ । ᤀᤡᤗᤠᤔ ᤏᤣᤐᤠᤗ ॥
ᤋᤱᤃᤐ - ᥈᥆᥌᥍ ᤌᤧᤛᤧᤰᤖᤠᤣ ᥍ ᤕᤧᤴ ᤋᤧᤏᤧᤒᤠ ᤕᤠᤶᤔᤠᤣ

 
     
  मेवानाम्बिन डट कमको न्युज सबक्रार्इब गर्न चाहानु हुन्छ भने तलको लिङ्कमा क्लिक गर्नु होला ।  
 

rssfeed-32x32मेवानाम्बिन डट कमको आरएसएस न्युजफिड

 
  तपार्इको वेवसार्इटमा मेवानाम्बिन डट कमको न्युज फिड राख्नु हून्छ भने, तलको आरएसएस लिङ्क कपि गर्नु होला ।  
   
 

Facebook - MEWANAMBIN.COM Fans Page - Click on "LIKE" Button below

Who's Online

We have 6 guests online